Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ यूहन्ना 2:18 - डोटेली नयाँ करार

18 तमन जो मेरा प्यारा बालक जसाइ छौ, ख्रीष्टको फर्किबर आउन्या अन्तिम दिन यइ हो। ख्रीष्ट बिरोधी आइरइछन भणनयइ कुरणी तमनले सुणयाछौ। आब भौत ख्रीष्ट बिरोधी आया छन। तबइकिलाइ हाम जाण्नाउ, ख्रीष्टको फर्किबर आउन्या अन्तिम दिन यइ हो।

Gade chapit la Kopi




१ यूहन्ना 2:18
24 Referans Kwoze  

येशूलाइ स्वीकार नअद्दया हरेक मान्स, परमेश्वर बठेइ होइन, तर त्यो ख्रीष्ट बिरोधिको आत्मा हो, जइका बिसयमि त्यो आउँछ भण्न्या तमनले सुण्याछौ। आब त्यो येइ संसारमी आइ सक्या छ।


म यो भणउ, क्याकि भौत मान्सन औरलाइ झुटा शिक्षाले भ्रममि पड्डयाइलाइ संसारमी आया छन। तिननले येशू ख्रीष्ट यइ संसारमी मानब सरीरमि आया होइन भणि भण्नाहान, यदि कसइ मान्सले इसो भणन्छ भण्या, त्यो ख्रीष्ट बिरोधी हो, जइले सदाइ मान्सनलाइ धोका दिन्छ।


झुटो को हो? झुटो त्यो हो, जइले येशूइ ख्रीष्ट हुन भण्न्या कुरणी इन्कार अरन्छ। पिता परमेश्वर रे चेलोलाइ जइले इन्कार अरन्छ, ख्रीष्ट बिरोधी तेइ हो।


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


क्याकि भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्या हुन, रे तिनन ‘म ख्रीष्ट हु’ भण्नाइ आउन्या हुन, रे भौतलाइ भ्रममि पाड्या हुन।


प्यारा हो, तिन सबलाइ बिश्वास जन अर जइले पबित्र आत्मा बठेइ बोल्या दाबि अददाहान। तर तिन आत्मा परमेश्वर बठेइ आयाका हुन कि होइन भणबर तिनरो जाँच अर। क्याकि भौत झुटा अगमबक्ता लगइ येइ संसारमी छन।


भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु। रे उनले भौत मान्सलाइ आफ्नो अनुसरण अददाइलाइ भौत कुरणीमि भ्रममि पाड्या हुन।


भौत समय अगाडी इस्राएलीका बिचमि धेकिया झुटा अगमबक्ता जसाइ, झुटा शिक्षक लगइ तमरा बिचमि धेकिन्या हुन। तिनन झुटा शिक्षामि फस्या हुन, जइले मान्सनलाइ ख्रीष्टमी बिश्वास अद्द बठेइ रोक्द्या हुन। यिन झुटा शिक्षकले ख्रीष्टलाइ आफ्ना मालिकका रुपमि स्वीकार अद्द समेत इन्कार अद्द्या हुन रे जइले तिननलाइ पापका सक्ति बठेइ छुटकारा दियो। इसेरि तिननले अचानक आफलाइ नष्ट पड्डया हुन।


भौत झुटा अगमबक्ता आउन्या हुन, रे भौत मान्सनलाइ धोका दिन्या हुन।


तिननले भण्याथ्यो आखिरी दिनमि प्रभु रे उनरा मान्सनको ठट्टा अद्द्या हुन्या हुन। यिन मान्सनको जीवन आफनो अभिलासाले नियन्त्रण भया हुन्छ।


सब भण्ना महत्त्वपुर्ण कुरणी यो हो कि तमनले यो बुज्जु पणन्छ कि अन्तिम दिन भण्ना ठीक पइल्लिका दिनमि केइ मान्सन धेका पड्डया हुन, जइको जीवन आफनाइ ननिका इच्छा बठेइ नियन्त्रित हुन्छ। तिननले ख्रीष्ट फर्कि आउन्या कुरणीलाइ ठट्टामी उडाउन्या हुन।


तर यिन छाड्डीबारका दिनमि उन आफना चेलो बठेइ हामसित बोलिरइछन। परमेश्वरले आफ्नो चेलो बठेइ संसारको सृष्टि अर्यो रे उनले चेलोलाइ सब कुरणीको हकवालो खटायो,


यइ संसारको सृष्टि हुनाहइ अगाडी येशू ख्रीष्ट मुक्तिदाता हुन्या हुन भणबर परमेश्वरले समय भण्ना पइल्ली अठोट अर्याथ्यो। तर उन यिन अन्तिम दिनमि यइ संसारमी तमरो फाइदाकी निउति आया।


रे तमरो बिश्वासको बठेइ, परमेश्वरले आफ्नो सक्ति बठेइ तमनलाइ सुरक्षित राख्द्या हुन जबसम्म तमनले सैतानको सक्ति बठेइ पुरा मुक्ति पाउनानु, जो ख्रीष्टको आगमनको दिनमि धेकाउनाइ तयार छ।


तब येशूले तिननलाइ भण्यो, “हे बालक हो तमनसित केइ माछा छन?” तिननले उनलाइ जबाफ दियो, “आथिन। हामले एक माछा लगइ मार्या छैन।”


तमन हरेकले एक-अर्खालाइ प्रेम अरि राख्दु पणन्छ, क्याकि त्यो बेला जब परमेश्वरले हामलाइ यो नजिक आइ सक्या दुष्ट संसार बठेइ बचाउन्या हुन। हामले पइल्ली बेर ख्रीष्टमी बिश्वास अर्या भण्ना अइल यो नजिकइ छ। यो बुजिबर तमन निन बठेइ बिउजीबर होशियार हुनु पणन्छ।


रात लगभग सकिया जसेरि हामरो यो दुष्ट संसारमी बस्ने समय लगभग सकिसक्या छ, रे ख्रीष्ट फर्कि आउन्या बेला नजिक छ, तबइकिलाइ हामले त्यो दुष्ट काम अद्द बन्द अददु पणन्छ, जो मान्सनले अन्धकारमि अददाहान। हामले त्यो काम अददु पणन्छ जइले हामलाइ दुष्टको सामना अददाइ सहयोग अरन्छ जसेरि सिपाइले दिनमि कबच लाइबर दुष्टको सामना अरन्छ।


सब कुरणीको अन्त्य नजिक आया छ। तबइकिलाइ तमनले स्पष्ट रुपमि सोच रे आफइलाइ बसमि राख, ताकि तमन प्रार्थना अद्द सक।


Swiv nou:

Piblisite


Piblisite