यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।
कसइले एकै समयमि दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरन्छ रे अर्खालाइ प्रेम अरन्छ। अथवा त्यो एकसित इमानदार हुन्छ रे अर्खालाइ तुच्छ माणन्छ। तमनले परमेश्वर रे धनको सेवा अद्द सक्दानु।”
“कसइ नौकरले दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरिबर अर्खालाइ प्रेम अरन्छ, अथवा त्यो एकको भक्त होइबर अर्खालाइ तुच्छ माणन्छ। तमन परमेश्वर रे धन दुएइको सेवा अद्द सक्दानु।”