Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ यूहन्ना 1:8 - डोटेली नयाँ करार

8 यदि हाममि पाप आथिन भणि हाम भण्नाउ भण्या हामले आफलाइ धोका दिनाउ रे हाम परमेश्वरले धेकाया सत्य कुरणी जाण्नाइन।

Gade chapit la Kopi




१ यूहन्ना 1:8
33 Referans Kwoze  

क्याकि सबले पाप अरिराइछन, रे परमेश्वरले दिन्या महिमा सम्म पुग्या आथिन।


हाम सब भौत भुल अददाउ। तर यदि एक मान्सले आफले बोल्या कुरणीमि कभइ भुल अद्दइन, तइले आफलाइ पूर्ण रुपमि नियन्त्रण अद्द सकन्छ, रे त्यो सिद्द मान्स हुन्छ।


जइले म उनलाइ चिन्नौ भणन्छ तर परमेश्वरका आज्ञा माणनइन भण्या त्यो झुटो हो रे तइले परमेश्वरको सत्यता अनसार जीवन बितानाइन।


यदि हामले पाप अर्या आथिन भणि भण्नाउ भण्या, हाम परमेश्वरलाइ झुटा भण्नाउ, रे हामले परमेश्वरको शिक्षालाइ कत्ति लगइ स्वीकार अर्या आथिन।


यदि कसइले सोचन्छ कि उ ठुलो हु तर उ साच्ची ठुलो हुनइन भण्या तइले आफइलाइ धोका दिन्छ।


यदि कसइ मान्सले आफलाइ धर्मि समजन्छ तर आफना जिबणामि लगाम लाउनइन, रे आफना हृदयलाइ धोका दिन्छ भण्या तइ मान्सको धर्म व्यर्थ हुन्छ।


रे तिनरो दिमाक ननिका संकाले भरिया हुन्छ रे तिनन औरसित लगातार बिबाद अददाहान। रे तिनन सत्य कि हो बुज्जाइन्न, तिननले सोच्चाहान कि परमेश्वरको सेवा अददु भण्याको धनि हुनु हो।


आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।


म तमनलाइ प्रेम अद्दउ, क्याकि सत्य शिक्षा हामरो ह्रदय भित्तर छ रे सदाइ हामसङै रन्या हो।


यदि परमेश्वरसित हामरि संगति छ भणि हाम भण्नाउ, तर आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउनाउ भण्या, हाम झुट बोल्लाउ रे सत्यतामि जीवन बिताउनाइन।


तर परमेश्वरको बचन पालन अद्द्या हो, रे सुण्न्या मान्तर होइबर आफइलाइ धोका जन दिय।


तर दुष्ट मान्सन रे तिन ठगमान्सनले भौत दुष्ट काम अददाहुन, तिननले मान्सन धोका दिन्या हुन रे तिनन आफइ लगइ और बठेइ धोका पाउन्या हुन।


केइ भाइन भेटीबर मलाइ भण्या तमन कसेरी बिश्वासयोग्य भइबर सत्यमी जिउनाछौ। यो सुणिबर म भौत आनन्दित भया।


तिनरो बिनास तिननले अर्या नोक्सानिको इनाम हो। तिनन दिनको उज्यालामि ननिका सुखमि समाबेस हुनाइ मन अददाहान। तिनन तमरा बिचमि अपमान रे दाग हुन। तिननले तमनसित खानाइ खाया लगइ तिनन छल अद्द मन अददाहान।


तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।


जसो पबित्र सास्त्रमि लेखिया छ: परमेश्वरका अगाडी कोइ धर्मि आथिन, एक जानो लगइ आथिन,


यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन।


Swiv nou:

Piblisite


Piblisite