यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन।
येशूले तिननलाइ भण्यो, “आजी थोकाइ बेर सम्म ज्योति (येशू) तमनसित छ। ज्योति तमनसित छनज्या सम्म हिट, कि अनाराले तमनलाइ जन ढाकौ। कोइ अनारामि हिटन्छ भण्या, तइले आफ काँ जान्ना छु त्यो था पाउनइन।
मेरा भाइन हो। यदि कोइ मान्सले “म येशू ख्रीष्टलाइ बिश्वास अद्दउ” भणन्छ तर असल काम अद्दइन भण्या यइ बठेइ कि फाइदा भयो? कि उनरा बिश्वासले उइलाइ बचाउन सकन्छ?
तबइकिलाइ तइ मान्स जइलाइ हामले धेक्याछौ रे सुण्याछौ उन तिनइ हुन जइका बारेमि हाम तमनलाइ भण्नाउ, ताकि हामसित तमरो संगति होस। क्याकि हामरो संगति पिता परमेश्वर रे उनरा पुत्र येशू ख्रीष्टसित छ।
तर कसइले भणलो “तमले येशू ख्रीष्टमी बिश्वास अरन्छौ रे म असल काम अद्दउ” तर म भणनउ असल काम बिनाको तमरो बिश्वास मलाइ प्रमाणित अर रे मइले अर्या असल काम बठेइ म आफ्नो बिश्वासलाइ प्रमाणित अद्दया हु।
रे तमन मध्ये कसइले उइसित भणन्छौ, “सान्ति सित जा, तातो अरिबर बस रे पेटभरि खा” मान्तर भणन्छ तर उनरा शरीरका निउति चाइन्या कुरणी तमनले दियानु भण्या कि फाइदा भयो रे?
आजी लगइ तमनले उनलाइ पछण्या रइन्छौ, तर म उनलाइ पछयाण्नउ तर मइले उनलाइ पछण्नइन भण्या म लगइ तमन जसोइ झुट ठहरिनेइथ्या तर म उनलाइ पछेण्नउ रे उनरो आज्ञापालन अद्दउ।