26 एक दौडया मान्सले आफ्नो लक्ष्य राख्या जसेरि अथवा मुक्काबाजले आफ्नो मुक्का नियन्त्रणमि राख्या जसेरि म आफ्नो ख्रीष्टिय जीवन ख्रीष्टको अधिनमी भइबर जिउनउ।
तबइकिलाइ बिश्वासि भाइन हो, आफइलाइ रे और मान्सनलाइ यो धेकाउनाइ और बरता असल ब्यबहार अद्द्या कोशिस अर कि परमेश्वरले तमनलाइ आफ्नो मान्स हुनाइ चुन्या छ रे बोलाया छ। यदि तमनले तसो अर्न्छौ भण्या, तमन पक्कालगइ परमेश्वर बठेइ कभइ अलग हुन्या आथिनु,
तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।
म तमन ताँका मण्डलिका अगुवानलाइ लगइ केइ भणन्न चाहानउ क्याकि म लगइ तमन जसोइ एक अगुवा हु। म आफइले ख्रीष्टले भौत समय अगाडी पाया कष्ट धेक्या छु। जब उन आजी फर्कि आउन्याहुन, म लगइ उनरो महिमामि साजेदार हुन्या हु। आब म तमनलाइ आग्रह अद्दउ,
म ताँ गया क्याकि परमेश्वरले मलाइ जा भण्याथ्यो। रे जब म ताँ थ्या मइले मण्डलिका अगुवासित एकान्तमी भेट्या, रे गैर-यहुदिलाइ प्रचार अर्या सुसमाचार ब्याख्या अर्या, ताकि मइले पइल्ली अर्या काम अथवा रे जो काम म लगातार अद्द्या हु त्यो व्यर्थ जन होउ।