Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 9:21 - डोटेली नयाँ करार

21 तसेरि जब म गैर-यहुदि मान्सनसित काम अद्दाथ्या तब मइले गैर-यहुदि मान्सनलाइ ख्रीष्टमी ल्याउनाइ तिनरि जसेरि जीवन बिताया जइले यहुदि कानुन पालन अद्दइन। यइको मतलब यो होइन कि मइले परमेश्वरका कानुन माणनइन, क्याकि म सदाइ ख्रीष्टको कानुन पालन अद्दउ।

Gade chapit la Kopi




१ कोरिन्थी 9:21
22 Referans Kwoze  

गैर-यहुदि मान्सन जइसित मोशाको कानुन आथिन रे पाप अर्या छन, तिननले मोशाको कानुन बिना परमेश्वर बठेइ दण्ड पाउन्या हुन, रे यहुदि मान्सन जइसित मोशाको कानुन छ रे पाप अर्या छन तिननले मोशाको कानुन अन्सार परमेश्वर बठेइ दण्ड पाउन्या हुन।


म तमनलाइ सोद्द चाहनउ: कि तमनले मोशाका कानुन पालन अरिबर पबित्र आत्मा पायाथ्या? पक्‍कालगइ होइन! तमनले पबित्र आत्मा पाया क्याकि तमनले ख्रीष्टका बारेमि सुण्या सन्देशमि बिश्वास अर्या।


क्याकि मोशाको कानुन नहुन्या गैर-यहुदि मान्सन स्वभाबिक अथवा सहज रुपमि मोशाको कानुनमी भया काम अददाहान भण्या, मोशाको कानुन नभया लगइ तिनन यो साबित अददाहान कि उनरो आफनोइ ह्रदयमी कानुन छ।


उनले इसो अर्यो ताकि हाम कानुनले भण्या अनसार अद्द सकु। आब हाम पापी स्वभाव अन्सार होइन, तर पबित्र आत्मा अन्सार जिउनाउ।


म परमेश्वरलाइ धन्यबाद चडाउनउ क्याकि हामरा प्रभु येशू ख्रीष्टका लाग्दा मलाइ बचाउन्या उनइ हुन! म आफइ आफना मनले त परमेश्वरका कानुन पालन अद्द चाहानउ, तर मेरा पापी स्वभाबका लाग्दा म लगातार पाप अद्दउ।


क्याकि म मेरा सारा हृदयले परमेश्वरका कानुनमी आनन्दित हुनउ।


तर प्रभु येशूमि बिश्वास अद्द्या गैर-यहुदि मान्सन, ‘मुर्तिलाइ चडाया खानाइ, सिकार रे रगत बठेइ अलग बस, व्यभिचार बठेइ अलग बस रे गलो अठ्यइबर मार्या पशुको सिकार जन खा’ भण्न्या पक्‍का अरि चिठ्ठी लेखबर पठाइ सक्या छु।”


आब पावल रे पावलका साथी गाउँ गाउँको बाटो होइबर जान्ज्या तिननले यरुशलेम सहरका येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवानले अर्या फैसला बिश्वासिनलाइ पालना अर भणि सुणाइ दियो।


भविष्यमी म इस्राएल देशका मान्सनसित यइ करार बाद्द्या हु, म तिननलाइ मेरो कानुनका बारेमि सोच्या बनाउन्या हु, रे तिननले तइलाइ आफ्ना हृदयमि राख्द्या हुन, रे म तिनरा परमेश्वर हुन्या हु, रे तिनन मेरा प्रजा हुन्या हुन।


क्याकि पबित्र आत्मा रे हामलाइ यो ठीक लाग्यो, कि यिन जरुरी कुरणी बाहेक और बड्ता बोज तमनलाइ बोकाउनु हुनइन।


हामले एक अर्खालाइ सहयोग अददु पणन्छ, हाम मध्ये जो लगइ समस्यामि हुन्छ, रे इसेरि हामले ख्रीष्टको कानुन पालन अददाउ।


Swiv nou:

Piblisite


Piblisite