Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 9:1 - डोटेली नयाँ करार

1 मेरा इच्छा अनसार केइलगइ खानाइलाइ म स्वतन्त्र छु। म एक येशू ख्रीष्टको छान्या शिष्य हु। मइले हामरा प्रभु येशूलाइ धेक्या छु। तमन प्रभुले मलाइ अद्दाइ दिया कामको प्रतिफल हौ।

Gade chapit la Kopi




१ कोरिन्थी 9:1
37 Referans Kwoze  

तब हननिया शाउल बस्या घरमि गया, रे तिनमि आफना हात राखिबर भण्यो, “भाइ शाउल, जो प्रभु येशू तु आउन्नार्या बाटामि तेरा वाँ धेका पड़िरइथ्या, तुइले दृष्टि पाउ रे तु पबित्र आत्माले भरिपूर्ण होइजा भणि उनले मलाइ पठाया हो।”


तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।


उदाहारणका रुपमि हाम काम लाग्द्या बोट लाउन्या मान्स जसाइ हौ। म बि बुन्या मान्स जसो हु, अपोल्लोस बोया बिमि पानी हाल्या जसो हो तर बोट बडाउन्या परमेश्वरइ हुन।


भोलिबारका रात प्रभु येशूले पावलका नजिक कल्लिबर भण्यो, “साहस अर, पावल, क्याकि जसेरि तुइले यरुशलेम सहरमि मेरो गवाही दिइ, तसेरि तुइले रोम सहरमि लगइ गवाही दिनु पणन्छ।”


जब शाउल रे उनरा साथिन हिट्टा हिटाइ दमस्कस सहर नजिकै पुग्या, अचानक स्वर्ग बठेइ एक उजालो तिनरा वलतिर पलतिर चम्क्यो।


यइको मतलब यो हो कि तिननले मलाइ पैसा तिर्या हुनाले म मान्सनको आज्ञापालन अददाइ बाद्य आथिन, तर म सबको दास भया छु, ताकि म तिननलाइ ख्रीष्टमी ल्याउन सकु।


क्याकि येशू ख्रीष्टको बारेमिको सुसमाचारकि निउति परमेश्वरले मलाइ एक सुसमाचारको प्रचारक, छान्या शिष्य, रे सुसमाचारको शिक्षक हुनाइ नियुक्त अर्यो।


ख्रीष्टले हामलाइ स्वतन्त्र बनायो ताकि हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वतन्त्र हुन सकु। तबइकिलाइ पक्‍का हो कि तमनले आफ्नो स्वतन्त्र जोगाइ राख। आफलाइ आजी मोशाको कानुन पालन अरिबर अधिनमी हुन जन दिय।


परमेश्वरका सहकर्मी भया हुनाले हाम तमनलाइ बिन्ति अद्दाउ, कि उनरो अनुग्रह व्यर्थ हुन जन दिय।


म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु।


म पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म एक छान्या शिष्य हु, म कसइ मान्सनका समुह बठेइ छान्या होइन अथवा कसइ मान्स बठेइ छान्या शिष्य हुनाइ नियुक्त भया होइन। तर येशू ख्रीष्ट रे परमेश्वर पिता, जइले उनलाइ मृत्यु बठेइ जिउना बनायो उन बठेइ नियुक्त भया हु।


हाम मान्सन बठेइ आदर खोज्जाइन, न त तमन बठेइ न और कसइ बठेइ। पइलगइ हाम ख्रीष्टका छान्या शिष्या भया हुनाले हामले तमनलाइ हाम प्रति खास मान्सनकि जसेरि ब्यबहार गराउन सकनथ्या, तर हामले तसो कभइ अरेइन। तमन बठेइ सहयोग पाउनु हामरो अधिकार थ्यो।


यदि तिनन आफइलाइ सब येशू ख्रीष्टका छान्या शिष्य भण्ना महान भया जसो ब्यबहार अददाहान रे काम अददाहान भण्या म लगइ आफलाइ तिनन जसोइ असल सोच्चउ।


म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वरका इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ बोलाइया हु। म याँ हामरा बिश्वासि भाइ सोस्थेनेससित छु,


म तमन गैर-यहुदि मान्सनलाइ भण्ना छु। गैर-यहुदि मान्सनको छान्या शिष्य भया हुनाले म मेरा सेवकाइमि गर्व अद्दउ।


येशू ख्रीष्टका लाग्दा परमेश्वरका अनुग्रहले मइले येशू ख्रीष्टको छान्या शिष्याको काम पाया। ताकि सब जातिका मान्सनले ख्रीष्टमी बिश्वास अरुन रे उनरो आज्ञापालन अरुन। यइले उनरा नाउलाइ आदर मिलल्या हो।


तब छान्या शिष्याले अर्थात बारनाबास रे पावलले यो कुरणी सुण्या पछा तिनन भौत दुःखी भइबर तिननले आफना लत्ता आफइ चिर्यो रे कला हालिबर मान्सनका बिचइनि गया रे भण्यो,


तइ सहरका मान्सनमि फाटो आयो रे कोइ यहुदि मान्सनतिर कोइ येशू ख्रीष्टका छान्या शिष्या तिर लाग्या।


तिननले प्रभुको आराधना अद्दारया रे उपवास बस्या बेला पबित्र आत्माले भण्यो, “मेरा निउति बारनाबास रे शाउललाइ तइ कामकी निउति छुट्या, मेरा सेवाकि निउति मइले तिननलाइ बोलाइराइछु।”


तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।


तिनले भण्यो, “प्रभु, तम को हौ?” पइ उनले भण्यो, “म येशू हु, जइलाइ तु सताउनाछइ।


यदि धन्यबाद दिइबर म खाना खान्नाछु भण्या, धन्यबाद दिबर खाया भोजकि निउति क्याकि मेरो निन्दा हुन्या?


तर यदि कोइ मान्स मसित असहमत हुन्छ भण्या, हामरो रे परमेश्वरका मण्डलिको यइ बाहेक और रित आथिन।


तमन बाइर धेकिन्या कुरणीलाइ हेरन्छौ। यदि कसइ मान्सलाइ यो भरोसा छ कि उ ख्रीष्टको हो भण्या, उइले आजी आफइलाइ याद अराओस कि जसो उ ख्रीष्टको हो, हाम लगइ ख्रीष्टइका हौ।


Swiv nou:

Piblisite


Piblisite