40 तर यदि तिनले आजी ब्या अद्दइन भण्या मेरा बिचारमी तिन और खुशी हुन्छिन। रे म सम्जनउ कि यिन कुरणीमि परमेश्वरका आत्माले मलाइ अगुवाइ अद्दा छन।
तबइकिलाइ जइले यो आज्ञा माणनइन तइले मान्सनको होइन तर परमेश्वरको आज्ञा माणनइन, जइ परमेश्वरले तमनलाइ आफ्नो पबित्र आत्मा दिनाहान।
म मुर्ख भया छु। तर तमनले मलाइ इसो अद्द कर लाया, क्याकि तमन बठेइ त मेरो प्रसंसा हुनु पड्डयाथ्यो। क्याकि म केइ नभया लगइ छान्या शिष्या भण्ना म तुच्छ आथिन।
यिन कुरणी तमनमि प्रतिबन्द लाउनाइ होइन, तर तमरा भलाइकी निउति भण्नाछु, ताकि तमन एकइ मनका भइबर प्रभुप्रति भक्तिसित ठीक किसिमले जीवन जिउन सक।
अविबाहित रे बिधवालाइ मेरो यो सल्लाह छ, म जसो अविबाहित रनु असल हो।
यो म तमनलाइ आज्ञाका रुपमि होइन, तर सुजाबका रुपमि भण्नउ।
आब तमनले चिठ्ठीमि सोध्या प्रस्नको उत्तर दिनउ। तमनले सोध्या थ्या, “कि हामले ब्या नअददु असल हो?”
पोर साल तमन दिन्या काममी सब भणन अगाडी मान्तर होइन, तर तसो अद्दया इच्छामि लगइ सब भणन अगाडी थ्या। यइ बारेमि तमरा निउति मेरो उत्तम सल्लाह यइ हो:
म यो भणनउ क्याकि तमनले ख्रीष्ट म बठेइ बोल्लाहान भणन्या प्रमाण खोजन्छौ। तमनसितका व्यवहारमि उन दुर्बल हुनाइन, तर उन तमनमि सक्तिशाली हुनाहान।