31 रे यो संसारमी हामसित भया केइलगइ थोकलाइ हामरि निउति भौत महत्वपूर्ण नभया माणनु पणन्छ, क्याकि यइ संसारमी भया सब थोक छिट्टाइ बिति जान्या हुन।
संसार रे तइमि भया मान्सनलाइ चाइन्या सब कुरणी नास हुन्या हुन, तर जइ मान्सले परमेश्वरको आज्ञापालन अरन्छ त्यो मान्स सदाइकिलाइ जिउन्या हो।
सब कुरणीको अन्त्य नजिक आया छ। तबइकिलाइ तमनले स्पष्ट रुपमि सोच रे आफइलाइ बसमि राख, ताकि तमन प्रार्थना अद्द सक।
तर आब सुण, भोल कि हुन्या हो त्यो तमन जाण्नानु। तमरो जीवन कि हो रे? तमन त त्वालो हो, जो थोक्काइ समयका निउति धेकिन्छ रे तइ पछा हराइ जान्छ।
तर तमन आफना बिसयमि होस अर्या, नत्र भण्या भोग-बिलास, मतवालीपन रे जीवनको फिक्रिले तमरो मन दबेलो, रे तमनमि अचानक पासो जसोइ आइ पड्डे हो।
पबित्र सास्त्रले इसो भणन्छ, “सब मान्सन घाँस जसाइ हुन रे तिनरा सब सुन्दरता जंगली फुल जसा हुन। घाँस ओइलाउछ रे फुल जमिनमी झणि जान्छ,
तब मेरो इनाम कि हो? इति मान्तर हो कि उसोइ सुसमाचार प्रचार अद्द पाउनु आनन्दकी कुरणी हो, जबकि मसित मेरो जीवन चलाउनाइ आर्थिक सहयोग पाउन्या अधिकार छ।
बिश्वासि भाइन हो, मइले भण्न्या कुरणी यइ हो, हामसित यइ संसारमी भौत समय बाकि आथिन। तबइकिलाइ तमनले ब्या अर्या अथवा नअर्या भया लगइ चिन्ता जन अर। तर प्रभुको सेवा अदद्या बारेमि लगातार सोचि राख।
सोक अद्द्या मान्सनले, अथवा खुशी हुन्या मान्सनले, अथवा आफनी निउति सामान किन्नया मान्सनले यिन सब कुरणिका बारेमि चिन्ता माण्नु पड्डइन।
“आजी एक बेर” भण्न्या बचनले यो धेकाउँछ, कि सृष्टि भएइ सब कुरणी हलाइनेइ रे हटाइनेइ हुन, ताकि हलाउन नसकिनेइ कुरणी स्थिर रहुन।