24 बिश्वासि भाइन हो, जइलाइ परमेश्वरले जइ अवस्थामी उनरा मान्स हुनाइ बोलाया छ, तसइ अवस्थामी परमेश्वरसित हरेक मान्सले दिन दिनइको जीवन बिताओस।
परमेश्वरले जइ अवस्थामी उनरा मान्स हुनाइ बोलाया छ, तसइ अवस्थामी हरेक मान्सले दिन-दिनको जीवन बिताओस।
मइले तमनलाइ भण्नार्या कुरणीको निचोड यो हो, कि परमेश्वरले हरेकलाइ उनरा मान्सन हुनाइ बोलाया सुण्या बेला, प्रभुले तिननलाइ दिया तिनरो स्तर अनसार तइ अवस्थामी तिनरो दिन दिनको जीवन जिउनु पणन्छ। यो नियम मइले सबइ मण्डलिमि सिकाया।
निचोडमि, म तमनलाइ भणनउ कि तमन खा अथवा पिय, अथवा तमन जी लगइ अर, सब परमेश्वरका महिमाका निउति अर।
तब त्यो भूत जान्छ, रे आफ भण्ना बड्ता दुष्ट और सात भूतलाइ आफसित ल्याउछ, रे तिनन मान्सनका भित्तर पसिबर बसाहान, छाड्डीबार तइ मान्सनको हालत पइल्लिको भण्ना झिक खराब हुन्छ। येइ दुष्ट मान्सनका पुस्तालाइ लगइ इसोइ हुन्या हो।”