Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 7:15 - डोटेली नयाँ करार

15 तर ख्रीष्टमी बिश्वास नअद्दया छुट्टिन्छ भण्या छुट्टियोस। यदि ख्रीष्टमी बिश्वास नअद्द्याले सम्बन्ध बिच्छेद अद्द चाहान्छ भण्या, बिश्वासीले त्यो ख्रीष्टमी बिश्वास नअद्द्या सित ब्याको बन्धनमि रनु जरुरी आथिन। क्याकि परमेश्वरले हामलाइ सान्तिमि बस्साइ बोलाया हो।

Gade chapit la Kopi




१ कोरिन्थी 7:15
11 Referans Kwoze  

तबइकिलाइ हामले सान्ति ल्याउन्या कोशिस अददु पणन्छ, रे एक-अर्खाको बिश्वासलाइ बालियो बनाउनु पणन्छ।


अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।


क्याकि परमेश्वर गोलमालका परमेश्वर होइन्न, तर सान्ति रे मिलापका परमेश्वर हुन। पबित्र जनका सब मण्डलिमि यो नियम पालन भया छ।


हुन सकन्छ भण्या, सक्या सम्म सब मान्सनसित सान्तिमि बस।


क्याकि जइले स्वर्गका मेरा पिताको इच्छा माणन्छ तिनन मेरो भाइन, मेरी बइनि रे मेरी इजा हुन।”


सब मान्ससित सान्तिमि बस्या रे पबित्र जीवन जिउन्या कोशिस अर, क्याकि पबित्रता बिना कसइ मान्सले परमप्रभुलाइ धेक्द सक्दाइन।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


यदि कोइ बिश्वासि भाइ रे बैनि सित चाइन्या लत्ता छइन रे दिन दिनइ चाइन्या खानेकुरणी नपुग्द्या छ,


हेद्दा, जन्ज्या भूतले येइलाइ समाउछ, त्यो अचानक कला हालन्छ, रे तइलाइ अठ्याउछ रे तइले मुख बठेइ फिज निकालन्छ। तइलाइ लछाडिबर बल्ल छाडन्छ।


Swiv nou:

Piblisite


Piblisite