१ कोरिन्थी 7:13 - डोटेली नयाँ करार13 रे यदि कसइ स्वानिको ख्रीष्टमी बिश्वास नअद्दया बैकान छ, रे त्यो स्वानी सित बस्स खोजन्छ भण्या, तिनले आफ्ना बैकानलाइ जन त्यागउ। Gade chapit la |
क्याकि परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया बैकानलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि उइकी स्वानी बिश्वासि हो, रे परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया स्वानिलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि तइको बैकान बिश्वासि हो। यदि ख्रीष्टमी बिश्वास नअद्दया तमरा बैकान अथवा स्वानी परमेश्वरका हुन भणनेइ कुरणी सत्य होइन भण्या तमरा चेलाचेली परमेश्वरका हुन्या होइन। तर आब तमरा चेलाचेली परमेश्वरका हुन।