Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 6:18 - डोटेली नयाँ करार

18 पुरा रुपमि व्यभिचार बठेइ अलग बस। और कसइ लगइ पापले शरीरलाइ सिदाइ असर पड्डइन जसेरि यइले असर पाणन्छ, तर व्यभिचार अद्द्या मान्सले आफनाइ शरीरका बिरोधमी पाप अरन्छ।

Gade chapit la Kopi




१ कोरिन्थी 6:18
19 Referans Kwoze  

प्रिय हो, तमन यइ संसारमी बिदेशी रे प्रबासी जसाइ बन्याछौ। म तमनलाइ बिन्ति अद्दउ कि तिन सबइ दुष्ट शारीरिक इच्छा बठेइ टाडा बस, क्याकि इसा चाहाना तमरा आत्माको बिरोधमी सदाइ लड्डाहान।


क्याकि परमेश्वरको इच्छा यो हो कि तमन पबित्र हुनु पणन्छ, रे तमनले शरीरका दुष्ट इच्छा अनसार काम अददु पड्डइन।


तबइकिलाइ तमरो पापी स्वभाव सित जोडीया ननिका काम: सब किसिमका व्यभिचार, अशुद्द्ता कामुकता खराब इच्छा रे लोप अद्द छाड। यो मुर्तिपुजा अर्या जसोइ हो।


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


ब्या सब बठेइ आदरणीय होउ, रे एक अर्खा प्रति बिश्वासयोग्य बनीराख, क्याकि दुराचारी रे ब्यभिचारीको इन्साफ परमेश्वरले अद्दया हुन।


तर तमनका बिचमि व्यभिचार, सब अशुद्द कुरणी अथवा लोपकि कुरणी सम्म जन होउ, क्याकि यिन पाप परमेश्वरका जनका निउति स्वाउनइन।


तमनलाइ पक्‍का था छ कि दुष्ट मान्सन परमेश्वरका राज्यका हकदार हुनाइन। कसले तमनलाइ धोका जन देउ। जो मान्सन अनैतिक, मुर्तिपुजक, व्यभिचारि, समलिङगि, पुरुषगामि।


मलाइ डर लाग्या छ, कि म आजी आउन्ज्या मेरा परमेश्वरले मलाइ तमरा सामने होच्याइ दिन्या हुन रे भौत जनाका निउति मइले सोक अद्दु पड्डया छ, जइले अगाडी पाप अर्याथ्या। रे आफले अरेका असुद्दता व्यभिचार रे छाडापन बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या आथिन हुन्ना।


तर तमन परमेश्वरलाइ नचिन्न्या अविश्वासीकी जस्या आफना शरीरका दुष्ट इच्छाको दास जन बन।


तबइकिलाइ परमेश्वरले तिननलाइ तिनरा हृदयका अभिलाषा नैतिक अशुद्दताकिलाइ छाडिदियो, ताकि तिननले आपसमी ननिका काम अरिबर आफना सरिरको अनादर अरुन।


पापमय स्वभाबका काम प्रत्यक्ष छन, अथवा जो यिनइ हुन:व्यभिचार, अपबित्रता, अनैतिक काम,


Swiv nou:

Piblisite


Piblisite