Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 6:13 - डोटेली नयाँ करार

13 तमनले इसो लगइ भणन सकन्छौ, “भोजन हामरा शरीरकी निउति हो, रे हामरा शरीर भोजनकि निउति हो।” तर म तमनलाइ भणनउ कि परमेश्वरले दुएइलाइ नास अद्द्या हुन। शरीर ब्यभिचारको निउति होइन, तर हामरो शरीर प्रभुका हो रे उनरो सेवा अददाइ बन्या हो।

Gade chapit la Kopi




१ कोरिन्थी 6:13
20 Referans Kwoze  

तमनलाइ पक्‍का था छ कि तमरो शरीर मन्दिर हो जाँ पबित्र आत्माको बास हुन्छ, जो तमनले परमेश्वरका आत्मा बठेइ पायाछौ रे तमन परमेश्वरका हौ।


तमन पक्‍का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।


तबइकिलाइ तमरो पापमय इच्छाले तमरो जिवनलाइ नियंत्रण अद्द जन दिय, आफ्ना पापमय इच्छा अनसार जन अर।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर ख्रीष्टको हो। कि मान्स ख्रीष्टका अंग लइजाइबर बेश्याका असुद्द अंगसित जोड्या? होइन! बिलकुल होइन!


क्याकि बैकान स्वानिका सीर हुन, जसेरि ख्रीष्ट मण्डलिका सीर हुन, ख्रीष्ट मण्डलिका मुक्तिदाता हुन, जो उनरो आफनोइ शरीर हो।


कि तमनलाइ था आथिन, त्यो उइका हृदयमि होइन पेटमी पसन्छ रे बाइर जान्छ?


क्याकि परमेश्वरको राज्यमि खान्या रे पिउन्या कुरणी महत्वपूर्ण होइन। महत्वपूर्ण कुरणी परमेश्वरसित धर्मि, सान्ति रे पबित्र आत्मामी आनन्दित भइबर जिउनु हो।


तबइकिलाइ बिश्वासि भाइन हो, हामरि निउति परमेश्वरको ठुलो कृपाका लाग्दा म तमनलाइ अनुरोध अद्दउ, कि तमन आफना जिवनलाइ पबित्र रे परमेश्वरलाइ ग्रहणयोग्य जिउनो बलिका रुपमि अर्पण अर। परमेश्वरलाइ आराधना अद्द्या सत्य तरिका तेइ हो।


परमेश्वरले तमनलाइ प्रेम रे हेरचाह अरेइ जसेरि म लगइ अद्दउ। तबइकिलाइ म बाचा अद्दउ कि ख्रीष्टलाइ तमरा एक मान्तर ब्याउलाका रुपमि दिनउ। रे तमनलाइ उनरो पबित्र ब्याउलीका रुपमि दिन चाहानउ।


ख्रीष्ट सबका निउति मर्या, ताकि बाँच्या आब उसो आफइलाइ खुशी पाड्डाइ निउति बाँच्या होइन, तर तिनन उनरा निउति बाँच्चु पणन्छ। उन तिनरा निउति मर्या रे परमेश्वरले उनलाइ आजी जिउना बनायो।


यिसेरी मेरा बिश्वासि भाइन हो, जब तमन ख्रीष्टसित मर्या, तमन कानुनको अधिकारकिलाइ लगइ मर्या। आब तमन ख्रीष्टका हउ जो मर्या बठेइ जिउना भया छन, ताकि तमन परमेश्वरकीलाइ फलदाइ जीवन जिउन सक।


तमरा पिता पुर्खाले उजाड ठाउँमि मन्न खायो रे मर्या।


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


क्याकि त्यो उइका हृदयमि होइन पेटमी पसन्छ रे बाइर जान्छ। येशूले यो भणनुको अर्थ सब किसिमका खाना खान सकीन्या हो भण्यो।


यिन कुरणीले मान्सलाइ अयोग्य बनाउनाहान। तर हात नधोइबर खायाले उइलाइ अयोग्य पाड्डैन।”


रे जो मान्सन उद्दारकर्ता येशू ख्रीष्टका हुन तिननले उत्कट चाहाना रे इच्छासितको पापमय स्वभाबलाइ छाड्या छन, अथवा तिनरा पापमय स्वभाव क्रुसमि मार्या छन।


Swiv nou:

Piblisite


Piblisite