Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 6:1 - डोटेली नयाँ करार

1 यदि तमन मध्ये एक जना बिश्वासीको अर्खो बिश्वासीसित मुद्दा छ भण्या तमनले अदालत जानु पड्डइन। तमनले मण्डलिका और पबित्र जनलाइ तमरा मुद्दाको फैसला अददाइ भणनु पणन्छ।

Gade chapit la Kopi




१ कोरिन्थी 6:1
11 Referans Kwoze  

तबइकिलाइ डेमेत्रियस रे उनरा कारिगर साथिन कसइको बिरोधमी केइ कुरणी छ भण्या, तिननले अदालतमि गइबर, मान्सनको न्याय अद्द्या मान्सका अगाडी एक अर्खालाइ दोस लाउन सक्दाहान।


क्याकि परमेश्वर गोलमालका परमेश्वर होइन्न, तर सान्ति रे मिलापका परमेश्वर हुन। पबित्र जनका सब मण्डलिमि यो नियम पालन भया छ।


आब यरुशलेम सहरमि भया पबित्र जनका निउति जम्मा अर्या भेटिका बारेमि तमनले सोध्या प्रस्नको उत्तर यो हो: गलातिया प्रदेशका मण्डलिलाइ मइले दिया आदेस अन्सार तमनले अर।


बिश्वासि भाइन हो, तमनलाइ था छ, कि स्तिफनास रे उइका परिबार अखैया प्रदेशमि बिश्वास अद्द्यामि तिनन पइला बिश्वासि हुन। तिननले पबित्र जनका सेवामि आफइलाइ समर्पण अर्या छन।


म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।


रे तमन स्वर्गमि हुन्या आफना पिताका चेला-चेली हुन्या हौ। उनले दुष्ट रे निका दुयइ मान्सनलाइ सुर्यको तातो दिनाहान, रे धर्मि रे पापी दुयइ मान्सनलाइ बर्सा दिनाहान।


क्याकि ख्रीष्टमी बिश्वास अद्द्या मान्सनको न्याय अददु मेरो जिम्मेवारी होइन। तर पक्‍कालगइ तमनले तमरा मण्डलिका बिश्वासिलाइ हकाद्दु पणन्छ।


तमरो लाज अराउनाइ म यो भण्नउ। तमनमि आफना संगि बिश्वासीनका बिचको असहमतिको न्याय अददाइ एक जानो बुद्दिमान त पक्‍का लगइ छ।


Swiv nou:

Piblisite


Piblisite