१ कोरिन्थी 4:5 - डोटेली नयाँ करार5 तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन। Gade chapit la |
रे मइले मर्या मान्सन धेक्या, जो महत्वपूर्ण रे महत्वहिन छन, तइ सिंहासनका अगाडी कल्लिया धेक्या। मान्सन जो समुद्रमी डुबिबर मर्याथ्या, चिहानमि भया सबइ मर्या लगइ, सबइ मान्सन जो पातालमि थ्या, तिनन सब सिंहासनका सामने कल्लिया। त्यो किताब खोलियो जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया आथिन। तिन किताब लगइ खोलिया जइमि मान्सनले कि अर्याछ सब लेखियाथ्यो, रे प्रत्येकलाइ उइले अर्या काम अनसार न्याय गरियो, जो तइ किताबमी लेखियाथ्यो।
यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।
बिश्वासि भाइन हो, एक-अर्खाका बिरोधमी खराब कुरणी जन अर। जइले आफना बिश्वासि भाइको बिरोधमी बोलन्छ, अथवा आफना बिश्वासि भाइलाइ दोस लाउछ, त्यो कानुनको बिरोधमी बोलन्छ, रे तइले कानुनलाइ दोस लाउछ। तर यदि तमनले कानुनलाइ दोस लाउन्छौ भण्या, तमन कानुन पालन अद्दया होइन, तर कानुनको न्यायकर्ता भया जसेरि दोस लाउन्छौ।