Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 4:4 - डोटेली नयाँ करार

4 क्याकि मेरा चेतनाले मलाइ केइ कुरणीमि दोषि बनाउनइन, तर तइले मलाइ निर्दोष साबित अद्दैन। मेरो न्याय अद्द्या त प्रभुइ हुन।

Gade chapit la Kopi




१ कोरिन्थी 4:4
24 Referans Kwoze  

हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


क्याकि हाम सब ख्रीष्टका न्याय आसनका अगाडी खडा हुनु पणन्छ, इसेरि सरीरमि हुन्ज्या आफले अर्या अनसार हरेकले निका वाँ खराब प्रतिफल पाउन्या हुन।


तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।


मोशाको कानुन सुण्या हुनाले मान्तर परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाइन्न। बरु जब तिननले मोशाको कानुन अनसार अददु पड्डया काम अददाहान तब परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाहान।


पावलले यहुदि महासभा तिर एकहोरो होइबर तक्यो, रे भण्यो, “भाइन हो, आजका दिन सम्म परमेश्वरका नजरमि मइले सुद्द बिबेकले जीवन बिताइराइछु।”


उनले तेसर्या आजी भण्यो, “हे सिमोन यूहन्नाका चेला कि तु मलाइ प्रेम अरन्छै?” रे पत्रुसले दु:ख माण्यो, क्याकि येशूले उइलाइ तेसर्या सोध्यो। पइ उइले उनलाइ भण्यो, “प्रभु, तम सब कुरणी जाणन्छौ। म तमलाइ प्रेम अद्दउ भण्न्या तम जाणन्छौ।” येशूले भण्यो, “मेरा भेडाको हेरबिचार अरेइ।


यदि अब्राहाम असल काम बठेइ धर्मि ठहरिया भया उनलाइ घमण्ड अद्द्या कारण हुनेइथ्यो, तर उइले परमेश्वरका अगाडी आफनो असल काममी घमण्ड अद्द सक्दाइन्न।


मेरा बारेमि भणन्या हो भण्या मलाइ चिन्ता आथिन, कि तमन अथवा और कोइ मान्सनले म बिश्वासयोग्य छु अथवा आथिन भणुन। या सम्मकि म बिश्वासयोग्य छु अथवा आथिन भणबर लगइ भणनइन।


Swiv nou:

Piblisite


Piblisite