Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 3:18 - डोटेली नयाँ करार

18 आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।

Gade chapit la Kopi




१ कोरिन्थी 3:18
29 Referans Kwoze  

यदि कसइले सोचन्छ कि उ ठुलो हु तर उ साच्ची ठुलो हुनइन भण्या तइले आफइलाइ धोका दिन्छ।


तर परमेश्वरको बचन पालन अद्द्या हो, रे सुण्न्या मान्तर होइबर आफइलाइ धोका जन दिय।


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


जइले यइ नाना बालक जसो आफलाइ नम्र बनाउछ, त्यो स्वर्गको राज्यमि सब भण्ना महान हुन्या हो।


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


यदि कसइ मान्सले आफलाइ धर्मि समजन्छ तर आफना जिबणामि लगाम लाउनइन, रे आफना हृदयलाइ धोका दिन्छ भण्या तइ मान्सको धर्म व्यर्थ हुन्छ।


क्याकि हाम लगइ बिश्वासि हुनाहइ पइल्ली मुर्ख, परमेश्वरको आज्ञा नमाणन्या, रे मान्सनले हामलाइ धोकामी पाड्या थ्यो, रे हरेक किसिमका दुष्ट काम अद्द्या इच्छाले नियंत्रित अर्या हुनाले, हाम नौकर जसाइथ्या, हाम यिसो अददु निको माणन्थ्या, रे हामले आफ्नो जीवन दुष्ट काममी रे औरकि रिस माणिबर बिताया, हरेकले हामलाइ घृणा अरन्थ्या रे हाम तिननलाइ घृणा अरन्थ्या।


यिन मान्सन बठेइ मुर्ख जन बन जो यिन पाप अद्दाइ बाहाना बनाउन्या कोशिस अददाहान, क्याकि यिन कुरणिका लाग्दा परमेश्वरको क्रोध आज्ञा नमान्या मान्सनमि पणन्छ।


तमनलाइ पक्‍का था छ कि दुष्ट मान्सन परमेश्वरका राज्यका हकदार हुनाइन। कसले तमनलाइ धोका जन देउ। जो मान्सन अनैतिक, मुर्तिपुजक, व्यभिचारि, समलिङगि, पुरुषगामि।


हामले ख्रीष्टका बारेमि प्रचार अर्या हुनाले मान्सनले हामलाइ मुर्ख माणन्नाहान, तर तमन गल्तिले इसो सोचन्छौ कि ख्रीष्टमी तमन बुद्दिमान छौ! भौत मान्सनले हामसित अधिकार नभया सोच्चाहान। तर तमन घमण्डसित भणन्छौ, कि तमनसित परमेश्वरले दियाको सक्ति छ। मान्सनले हामरो आदर अद्दइन, तर तमरो आदर अददाहान।


यदि हाममि पाप आथिन भणि हाम भण्नाउ भण्या हामले आफलाइ धोका दिनाउ रे हाम परमेश्वरले धेकाया सत्य कुरणी जाण्नाइन।


तर दुष्ट मान्सन रे तिन ठगमान्सनले भौत दुष्ट काम अददाहुन, तिननले मान्सन धोका दिन्या हुन रे तिनन आफइ लगइ और बठेइ धोका पाउन्या हुन।


आफइलाइ धोका जन दिय, कसइले लगइ परमेश्वरलाइ कभइ मुर्ख बनाउन सक्दइन, क्याकि मान्सले जी रोपन्छ तसइको कटनी अरन्छ।


इसा कुरणी भणन्या मान्सन बठेइ मुर्ख जन होउ। खराब संगतले असल चरित्रलाइ बिगाणन्छ।


एक-अर्खासित मिलिबर बस, घमण्ड जन अर, तर नम्र मान्सनसित संगत अर। आफना नजरमि बुद्दिमान जन होउ।


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग।


जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।


जइले लगइ परमेश्वरका मान्सनको एकता तोडन्छ, तइलाइ परमेश्वरले दण्ड दिन्या हुन। क्याकि परमेश्वरको मन्दिर पबित्र हुन्छ, रे त्यो मन्दिर तमनइ हौ।


Swiv nou:

Piblisite


Piblisite