Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 3:12 - डोटेली नयाँ करार

12 यदि बिश्वासि कामदारले परमेश्वरले तिननलाइ दिया सत्य शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन, जइले असल किसिमका सामान जसो: सुन, चाँदी, बहुमुल्य पत्थर प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान। तर यदि तिननले झुटा शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन जइले कमजोर किसिमका सामान जसो: काठ, घाँस रे पराल प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान।

Gade chapit la Kopi




१ कोरिन्थी 3:12
33 Referans Kwoze  

क्याकि इसो समय आउन्ना छ, जब तिननले सत्य शिक्षालाइ स्वीकार अद्द्या होइन्न, तर तिननले आफ्ना इच्छा अन्सार हिट्या हुन रे तिननले भौत शिक्षकका कुरणी सुणन्या हुन।


तिनन सदाइ अलग शिक्षा सिक्दाहान तर तिननले ख्रीष्टका बारेमि सत्य शिक्षा कभइ जाणनाइन्न।


धनि मान्सनका घरमि सुण रे चाँदिले बन्या भाडा मान्तर हुनाइनन, तर काठ रे माटीले बन्या भाडा लगइ हुनाहान। महंगा भाडा बिसेस अबसरमी प्रयोग हुनाहान, रे सस्ता भाडा सामान्य काम कि निउति प्रयोग हुनाहान।


त्यो सहर सुद्द सुनले बन्याथ्यो जो सफा सिसा जसेरि चम्कियाथ्यो, यइको भित्ता महंगो पत्थर बठेइ बन्याथ्यो जइलाइ यास्पर भणिन्छ।


तबइकिलाइ, म तमलाइ सल्लाह दिनउ कि आगो बठेइ सुद्द भया सुण म बठेइ कीन ताकि तम साँच्चि धनि बन्न सक। तमले आफइले लाउनाइ निउति सेता लत्ता लगइ किन्नु पण्यो जइका लाग्दा मान्सनले तमलाइ बिना लत्ता धेकिन्या त्यो लाज बठेइ बाच्च सक। तमरा आँखामी लाउनाइ निउति तमले केइ मलम लगइ किन्नु पणन्छ, ताकि तम धेक्द सक्द्या हौ।


यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।


तर तमरा बिरोधमी मेरो केइ गुनासो छ:क्याकि पइल्लिका समयमि अगमबक्ता बिलामले सिकाया जसेरि झुटा शिक्षा दिन्यालाइ तमन बिरोध अददानु। बालामले राजा बालाकलाइ सिकायो कि इस्राएल देशका मान्सनलाइ पाप अददाइलाइ लोपमि पड्डाइलाइ कि अददु पणन्छ। उनले मुर्तिलाइ चडाइया खाना खानाइ रे अनैतिक जीवन बिताउन सिकायो।


हामले यो सब नयाँ रे फरक शिक्षाका पछाडी लाग्दु हुनइन, जइले ननिका बाटामि लइजान्छ। खान्या कुरणिका बारेमि नियमलाइ माणिबर होइन, परमेश्वरको अनुग्रह बठेइ तमरा हृदय बलियो होउ। इसा बिधि पालना अद्द्या उपकार भया आथिन।


तर दुष्ट मान्सन रे तिन ठगमान्सनले भौत दुष्ट काम अददाहुन, तिननले मान्सन धोका दिन्या हुन रे तिनन आफइ लगइ और बठेइ धोका पाउन्या हुन।


यदि कसइले झुटा शिक्षा सिकाउछ रे हामरा प्रभु येशू ख्रीष्टले दियाको सत्य शिक्षामि रे परमेश्वरलाइ आदर दिन्या आदेससित सहमत हुनाइन्न भण्या,


होशियार बस कि कसइले लगइ तमनलाइ बिना मोलका रे ब्यर्थका कुरणीले जन छलउ तसा बिचार ख्रीष्टका होइन, तर मान्सले सिकाया शिक्षा बठेइ आउनाहान।


क्याकि भौत मान्सन सरह हाम परमेश्वरको बचन पैसाकी निउति प्रचार अद्दइन तर निष्कपट मनले ख्रीष्टको अधिकारसित हाम परमेश्वरको बचन प्रचार अददाउ, यो जाणिबर कि परमेश्वरले हामलाइ हेरिराइछ।


बिश्वासि भाइन हो, म तमनलाइ बिन्ति अद्दउ कि तिन मान्सन बठेइ होशियार बस जइले फुट ल्याउनाहान, रे जइले मान्सनलाइ गलत कुरणीमि बिश्वास अद्दया बनाउन्छ जो तमनले सिक्या शिक्षाका बिरुद्दमि हो। तिनन बठेइ अलग बस।


याँ सम्मकि तमरा आफ्ना बिश्वासीनका बिच बठेइ यिसा मान्सन आउन्या हुन, जइले प्रभुका शिष्यालाइ आफ्ना खराब बाटामि लैजान्या हुन।


हाम सरमका रे लुकिछिपि अद्द्या काम अददाइन। हाम छल कपट अथवा परमेश्वरको बचनलाइ हेरफेर अद्दया काम लगइ अद्दाइन। तर हाम परमेश्वरको नजरमि सत्य मान्तर सिकाउनाउ रे यो सत्य हो भणबर हरेक मान्सले गवाही दिन सक्न्छ।


त्यो बसालिया जग येशू ख्रीष्ट हुन, रे तइ बाहेक कसइले अर्खो जग बस्साल्ल सक्दइन।


तर न्यायका दिनमि, आगाले हरेक मान्सको कामको स्तर धेकाउन्या हो। तइ आगाले मान्सका कामको मुल्य छ कि आथिन भणबर धेकाउन्या हो।


Swiv nou:

Piblisite


Piblisite