Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 3:11 - डोटेली नयाँ करार

11 त्यो बसालिया जग येशू ख्रीष्ट हुन, रे तइ बाहेक कसइले अर्खो जग बस्साल्ल सक्दइन।

Gade chapit la Kopi




१ कोरिन्थी 3:11
11 Referans Kwoze  

तमन घर जसाइ, रे छान्या शिष्य रे अगमबक्ता जग जसाइ हुन, रे यइका कुन्या ढुङ्गो येशू ख्रीष्ट आफइ हुन।


तर परमेश्वरका मान्सन जग जसाइ हुन जो स्थिर हुन्छ। इसइ जगमि यिन सब्द लेख्या छन: “प्रभु जणनाहान कि उनरा मान्सनको हुन” पइलगइ “जो लगइ प्रभुका हो तइले दुष्ट काम अद्द छाड्डु पणन्छ।”


म तुलाइ भण्नउ, कि तु पत्रुस हइ। म मेरो मण्डलि यइ पखानमि बसाल्लउ, रे नरकका दार तइमि जित्या होइन।


परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन।


यदि बिश्वासि कामदारले परमेश्वरले तिननलाइ दिया सत्य शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन, जइले असल किसिमका सामान जसो: सुन, चाँदी, बहुमुल्य पत्थर प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान। तर यदि तिननले झुटा शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन जइले कमजोर किसिमका सामान जसो: काठ, घाँस रे पराल प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान।


तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।


Swiv nou:

Piblisite


Piblisite