Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 3:10 - डोटेली नयाँ करार

10 परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन।

Gade chapit la Kopi




१ कोरिन्थी 3:10
37 Referans Kwoze  

त्यो बसालिया जग येशू ख्रीष्ट हुन, रे तइ बाहेक कसइले अर्खो जग बस्साल्ल सक्दइन।


तमन घर जसाइ, रे छान्या शिष्य रे अगमबक्ता जग जसाइ हुन, रे यइका कुन्या ढुङ्गो येशू ख्रीष्ट आफइ हुन।


मेरो उत्कट इच्छा यो हो कि सुसमाचार प्रचार तइ क्षेत्रमी होउ जाँ येशू ख्रीष्टको बारेमि अइल सम्म सुण्या आथिन, ताकि इसो नहोस कि म परमेश्वरकि निउति काम अरन्ज्या कसइ औरले सुरु अरिसक्या परमेश्वरको कामलाइ म खालीसार अरि राखु, जसेरि कसइ मान्सले औरले हाल्या जगमि घर बनाउछ।


रे एक बिश्वासि रे बुद्दिमान नौकर यइ जसो छ: जइलाइ तइको मालिकले और नौकरलाइ निगरानि अद्दाइलाइ राख्यो। उइले नौकरलाइ ठीक बेलामि खानाइ दिनाइलाइ भणन्छ रे उ लामा यात्राकीलाइ जान्छ।


पर्खालका जग भौत किसिमका किमति रत्नले जोडिरइथ्या। पइलो जग बिल्लौरको, दोसरो निर, तेसरो हरित रत्न, चौथो पन्ना,


यदि और मान्सनले म येशू ख्रीष्टको छान्या शिष्य हु भणबर स्वीकार अद्दाइन भण्या, तमन बिश्वासीले तइलाइ स्वीकार अददु पणन्छ। क्याकि मइले तमरा वाँ सुसमाचार लेया। प्रभु येशूमि तमरो बिश्वासले म एक येशू ख्रीष्टको छान्या शिष्य हु भणबर प्रमाणित अरन्छ।


“तबइकिलाइ जइले मेरा यिन बचन सुणन्छ रे पालन अरन्छ, म एक बुद्दिमान मान्ससित तइको तुलना अद्दउ, जइले आफ्नो घरको जग पखानमि बनायो।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


तमनले सक्दो कठीन परिश्रम अददु पणन्छ ताकि परमेश्वरले तमनलाइ कामदारका पुरा रुपमि स्वीकार अरुन, जइले उनरो काम अददाइ लाज माणनु पड्डइन रे सत्य शिक्षालाइ ठीकसित सिकाउन्छ।


पक्‍का अर कि तमनले प्रभु बठेइ पाया सेवाको काम पुरा अर भणबर अर्खिप्पसलाइ भणिदिय।


मलाइ अर्या अनुग्रह बठेइ तमनमि हइ हरेकलाइ म अनुरोध अद्दउ, तमन जसा छौ तइ भण्ना बड्ता आफइलाइ जनसमझउ। तर परमेश्वरले तमनलाइ दिया बिश्वासको परिमाण अनसार सन्तुलित बिचारले सोचउ।


येशू ख्रीष्टका लाग्दा परमेश्वरका अनुग्रहले मइले येशू ख्रीष्टको छान्या शिष्याको काम पाया। ताकि सब जातिका मान्सनले ख्रीष्टमी बिश्वास अरुन रे उनरो आज्ञापालन अरुन। यइले उनरा नाउलाइ आदर मिलल्या हो।


अपोल्लोसले अखैया प्रदेशमि जानाइ मन अरन्ज्या भाइनले तिनलाइ ताँ जानाइ उत्साह दियो, रे तिनलाइ स्वीकार अरुन भणि ताँका शिष्यालाइ उत्साह दिइबर चिठ्ठी लेख्यो। अपोल्लोसले अखैया प्रदेशमि पुगिबर प्रभुको अनुग्रह बठेइ बिश्वास अद्द्यालाइ भौत सहयोग अर्यो।


तबइकिलाइ होस अर्या, तुमि भया उजालो अनारो नहोउ।


बिश्वासि भाइन हो, तमनमि हइ भौत जाना परमेश्वरको बचनका शिक्षक जन होउ। क्याकि तमन जाणन्छौ कि हाम शिक्षा दिन्यावालानको न्याय और भण्ना झिक कठोर हुन्या हो।


तमनले जी सिकाउनछौ रे अरन्छौ तइका बारेमि होशियार बस। यिन कुरणीमि स्थिर रया भण्या परमेश्वरले तमन बठेइ तमन आफइलाइ रे तमनलाइ सुण्न्यालाइ न्याय बठेइ बचाउन्या हुन।


तबइकिलाइ म कठोर मेहेनत अद्दउ ख्रीष्टले सक्तिशाली रुपमि ममि काम अद्दा छन, रे म उनले दिन्या सक्ति उनरा काम अददाइ प्रयोग अद्दउ।


तर मइले केइ कुरणिका बारेमि तमनलाइ प्रस्ट रुपमि लेख्या छु। म तमनले त्यो याद अर्या चाहानउ। मइले यो अर्या क्याकि परमेश्वरले मलाइ यो बिसेस अनुग्रह दिया छ:


उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग।


सहरका पर्खाल बार ठुला ढुंगामि बनायाथ्यो। हरेक ढुंगामि तिनन थुमाका बार छान्या शिष्याको नाउँ लेखिरइथ्या।


हाम सिमा निङालिबर औरका परिश्रममि घमण्ड अद्दाइन, तर हामरो आसा यो छ, कि तमरो बिश्वास बड्डारया बेला तमरा बिचमि हामरो काम झिक बड्डोइ जान्या हो,


रे तमनलाइ बिश्वासमि स्थिर अराउनाइ रे उत्साह दिनाइ, परमेश्वरमि ख्रीष्टका सुसमाचारको सेवक हामरा सहकर्मी भाइ तिमोथीलाइ हामले तमरा वाँ पठाया।


यइ बारेमि सोच, हामरा प्रभु धैर्य छन, क्याकि उनले तमनलाइ मुक्ति रे आउन्या न्याय बठेइ उम्कन्या मौका दिन्ना छन। हामरा प्रिय बिश्वासि भाइ पावलले लगइ परमेश्वरले उनलाइ दिन्या बुद्दीलाइ प्रयोग अरिबर यो कुरणी तमनलाइ एक चिठ्ठीमि लेख्याथ्यो।


Swiv nou:

Piblisite


Piblisite