Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 3:1 - डोटेली नयाँ करार

1 बिश्वासि भाइन हो, पबित्र आत्मा पाया मान्सनसित बोल्या जसेरि म तमनसित बोल्ल सकेइन बरु म यइ संसारका मान्सनसित बोल्या जसेरि म तमनसित बोल्लु पण्यो। तमरो ख्रीष्टिय शिक्षाका बुजाइमि तमनसित मइले बालखसित बोलेइ जसेरि बोल्लु पण्यो।

Gade chapit la Kopi




१ कोरिन्थी 3:1
11 Referans Kwoze  

दुध मान्तरइ खाइबर बाँच्च्या मान्स धार्मिक जीवन बिताउन्या शिक्षामि सिपालु हुनइन, क्याकि त्यो बालकइ हुन्छ।


पइलगइ म आत्मिक रुपमि परिपक्व मान्सनलाइ ज्ञानको सन्देश घोषणा अद्दउ, तर संसारिक बुद्दि होइन, न त यइ संसारका सासकको बुद्दि जसो, जो नास हुन्छ।


बिश्वासि भाइन हो, यिन कुरणी बुज्ज्या बारेमि बालक जन हौ, खराब कुरणीकी निउति बालक जसाइ निर्दोष बन, तर यिसा कुरणी बुज्जाइ परिपक्क्व बन।


क्याकि हाम जाण्नाउ कि कानुन आत्मिक हो, तर म मान्स हु, रे म पापको अधिनमी छु।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, म तमनलाइ लेख्दाछु, क्याकि येशू ख्रीष्टले तमरि निउति अर्या कामका लाग्दा, परमेश्वरले तमरो पाप क्षमा अर्याछ।


बिश्वासि भाइन हो, यदि कसइ मान्सले पाप अर्या भेट्यो भण्या, तमन जइलाइ पबित्र आत्माले अगुवाइ अरन्छ, तइले नम्रतापुर्वक तिननलाइ सुधार अर। तमन होशियार रअ, ताकि तमन लगइ पाप अद्दया परीक्षामि जन पण।


तर फर्किबर उनले पत्रुसलाइ भण्यो, “सैतानले जसेरि मेरो परिक्षा जन अरइ!, तु मेरा निउति बाधा भइ। क्याकि तु परमेश्वरका जसेरि होइन, तर मान्सनका जसेरि सोच्चाछइ।”


कसइले आफलाइ अगमबक्ता अथवा पबित्र आत्मा बठेइ बरदान पाया मान्स समजन्छ भण्या, मइले लेख्या कुरणी प्रभुको आज्ञा हो भण्नया तइले स्वीकार अरौ।


Swiv nou:

Piblisite


Piblisite