१ कोरिन्थी 2:4 - डोटेली नयाँ करार4 मेरा शिक्षा रे प्रचार मान्सनको बुजाइ रे सिपालु सब्दमि आधारित थेइन, तर पबित्र आत्माले तमनलाइ सक्तिशाली रुपमि धेकायो कि मइले तमनलाइ भण्या सन्देश सत्य थ्यो। Gade chapit la |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।