Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 2:14 - डोटेली नयाँ करार

14 जो मान्स आत्मिक आथिन, तइले परमेश्वरका आत्माका सत्य कुरणीलाइ ग्रहण अद्दइन। क्याकि तिन कुरणी तइका निउति मुर्खता हुनाहान। उइले तिन कुरणी बुज्ज सक्दाइन क्याकि जइ मान्समि पबित्र आत्मा रनाहान उइले मान्तर परमेश्वरकि कुरणी बुज्ज सकन्छ।

Gade chapit la Kopi




१ कोरिन्थी 2:14
36 Referans Kwoze  

क्याकि दण्ड पाउनाइ परमेश्वर बठेइ अलग भया मान्सनले क्रुसमि भया ख्रीष्टको मृत्युको शिक्षालाइ मुल्यहिन सोच्चाहान, तर हाम जाण्नाउ कि हाम उद्दार पाइरयाका निउति, यो परमेश्वरको सक्तिको प्रमाण हो।


तमन जइले ख्रीष्ट बठेइ पबित्र आत्मा पायाछौ, उन तमनमि रनाहान। तबइकिलाइ यो आवश्यक आथिन कि कसइले तमनलाइ सत्यका बारेमि सिकाओस। बरु पबित्र आत्माले तमनलाइ तिन कुरणिका बारेमि चाइया सब सत्य जाण्नाइ सहयोग अद्दया हुन। रे पबित्र आत्माले जो सिकाउन्छ, त्यो पुरा सत्य हुन्छ तइमि झुट हुनइन। तबइकिलाइ तमन ख्रीष्टमी एक होउ, जसेरि पबित्र आत्माले तमनलाइ अर भण्नाहान।


मासु रे रगतको शरीर पइल्ली आयो रे तइ पछा यिसा शरीर आयो, जइलाइ परमेश्वरका आत्मा बठेइ जीवन दिया हुन्छ।


तमनमि फाटो ल्याउन्या मान्सन यिनइ हुन। तिनरो दुष्ट शारीरिक इच्छाले तिननलाइ नियन्त्रण अरन्छ रे तिननमि पबित्र आत्मा हुनाइन।


यो बुद्दि परमेश्वरले दियाको बुद्दि होइन। तर यो त संसारिक, अनात्मिक रे सैतानिक हो।


तर ख्रीष्ट बठेइ तमनलाइ पबित्र आत्मा दिया छ, रे तमन सबले परमेश्वरले प्रकट अर्या सत्य कुरणी जाणन्छौ।


हामरो मासु रे रगतको शरीर भया जसोइ, इसो शरीर लगइ हुनाहान, जइलाइ परमेश्वरका आत्मा बठेइ जीवन दिया हुन्छ। रे हामरो मासु रे रगतको शरीर यिसा सरीरमि बदलिन्या हो, जइलाइ परमेश्वरका आत्मा बठेइ जीवन दिया हुन्छ।


हामले संसारको आत्मा ग्रहण अर्या आथिन तर परमेश्वरले हामलाइ पबित्र आत्मा दिया छ। तबइकिलाइ हाम यइ संसारका और मान्सनकि जसेरि सोच्चाइन। तसो भया हुनाले हाम परमेश्वरले हामलाइ उसोइ दिएका उपहार चिन्न सक्दाउ।


उनले तिनरा साम्नेइ इति अचम्मको चिन्ह अरिराइथ्या, पइलगइ तिननले उनमी बिश्वास अरेइन।


तमन ममि बिश्वास अद्द सक्दानु, क्याकि तमन एक-अर्खा बठेइ प्रसंसा लिन्छौ, रे तमन एक मान्तर परमेश्वरको प्रसंसा पाउनाइलाइ कोशिस अद्दान।


तर फर्किबर उनले पत्रुसलाइ भण्यो, “सैतानले जसेरि मेरो परिक्षा जन अरइ!, तु मेरा निउति बाधा भइ। क्याकि तु परमेश्वरका जसेरि होइन, तर मान्सनका जसेरि सोच्चाछइ।”


तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।


पइ थिआटीरा सहर बस्सेइ, बैजनि रङ भया लत्ताको ब्यापार अद्देइ लिडिया नाउँकि परमेश्वरको आराधना अद्देइ एक स्वानिले हामरा बचन सुण्यो। पावलले बोल्या कुरणी मन लाइबर सुणुन भणबर प्रभुले तइको मन खोलि दीयाथ्यो।


तमन क्याकि मइले भण्या कुरणी बुज्जानु? क्याकि तमन मेरा भण्या कुरणी स्वीकार अद्द सक्दानउ।


तर हाम प्रचार अददाउ कि ख्रीष्ट हामरा पाप बठेइ छुटकारा दिनइ क्रुसमि मर्या। जो यहुदि मान्सनका निउति बाधा रे गैर-यहुदि मान्सनकि निउति मुर्खता हो।


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


तर तिननले आफनाइ धर्म रे मरिसक्या येशू भण्न्या मान्सका बारेमि मान्तर पावलसित वाद-बिबाद अरन्थ्या। पावल चाइ मर्या येशू जिउना भया छ भणबर दाबा अरन्थ्यो।


रे जब साहायक पबित्र आत्मा पिता बठेइ आउनाहान, जइलाइ म पिता बठेइ तमरा वाँ पठाउलो, उनले मेरा बारेमि सत्य कुरणी भणन्या हुन। पिता बठेइ निकलन्छ रे बताउन्या छ।


तर सब्द, नाउँ रे तमरो आफनोइ कानुनको सवाल भया हुनाले तमन आफइ बिचार अर। म यिसा कुरणीको न्याय अद्दाइ इन्कार अद्दउ।”


जब तिननले मर्या बठेइ जिउना हुन्या बारेमि सुण्यो, तब कसइ-कसइले खिसि काट्यो। तर औरले हाम आजी यइ कुरणी सुण्नाउ भण्यो।


तिननमि हइ भौत भण्नाथ्या, “यइलाइ भूत लागिरइछ, रे यो बौलिरइछ। तमन यइकि कुरणी जन सुण।”


तिन शिक्षक जो इपिक्युरी रे स्तोइकी दार्सनिक भणबर चिनीन्थ्या, तिननमि हइ केइ मान्सनले लगइ तिनसित वाद-बिबाद अर्यो। तिनन केइ मान्सनले भण्यो, “यो भकभक्या कि भणन्छ?” और मान्सनले भण्यो, “कोइ और देबतानको प्रचार अद्दा छ।” क्याकि तिननले येशू मर्या बठेइ जिउना भया हुन भण्न्या बचन प्रचार अरन्थ्या।


यिन पबित्र आत्मा हुन, जइले सब सत्यलाइ अगुवाइ अद्दाहान, जइलाइ संसारले स्वीकार अद्द सक्दैन, क्याकि संसारले उनलाइ न त धेकन्छ न त पछेणन्छ। तमन उनलाइ पछेणन्छौ, क्याकि उन तमनसित बास अद्दाहन, रे उन तमनमि रन्या हुन।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


क्याकि जो कुरणी परमेश्वरको मुर्खता जसो लागन्छ त्यो मान्सनका बुद्दि भण्न्ना श्रेष्‍ठ छ रे जो कुरणी परमेश्वरको दुर्बलता जसो लागन्छ त्यो मान्सनका ताकत भण्ना सक्तिशाली छ।


बिश्वासि भाइन हो, पबित्र आत्मा पाया मान्सनसित बोल्या जसेरि म तमनसित बोल्ल सकेइन बरु म यइ संसारका मान्सनसित बोल्या जसेरि म तमनसित बोल्लु पण्यो। तमरो ख्रीष्टिय शिक्षाका बुजाइमि तमनसित मइले बालखसित बोलेइ जसेरि बोल्लु पण्यो।


Swiv nou:

Piblisite


Piblisite