१ कोरिन्थी 2:13 - डोटेली नयाँ करार13 तबइकिलाइ हाम यिन कुरणी और मान्सनलाइ भण्नाउ, जो कुरणी हाम प्रचार अद्दाउ, तिन कुरणी मान्सनकि बुद्दिले सिकाएका होइन। तर पबित्र आत्माले सिकाया अनसार बोल्लाउ, रे पबित्र आत्माका सब्द प्रयोग अरिबर हाम आत्मिक सत्यता भण्नाउ। Gade chapit la |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।