Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 2:12 - डोटेली नयाँ करार

12 हामले संसारको आत्मा ग्रहण अर्या आथिन तर परमेश्वरले हामलाइ पबित्र आत्मा दिया छ। तबइकिलाइ हाम यइ संसारका और मान्सनकि जसेरि सोच्चाइन। तसो भया हुनाले हाम परमेश्वरले हामलाइ उसोइ दिएका उपहार चिन्न सक्दाउ।

Gade chapit la Kopi




१ कोरिन्थी 2:12
17 Referans Kwoze  

तमन जइले ख्रीष्ट बठेइ पबित्र आत्मा पायाछौ, उन तमनमि रनाहान। तबइकिलाइ यो आवश्यक आथिन कि कसइले तमनलाइ सत्यका बारेमि सिकाओस। बरु पबित्र आत्माले तमनलाइ तिन कुरणिका बारेमि चाइया सब सत्य जाण्नाइ सहयोग अद्दया हुन। रे पबित्र आत्माले जो सिकाउन्छ, त्यो पुरा सत्य हुन्छ तइमि झुट हुनइन। तबइकिलाइ तमन ख्रीष्टमी एक होउ, जसेरि पबित्र आत्माले तमनलाइ अर भण्नाहान।


तर ख्रीष्ट बठेइ तमनलाइ पबित्र आत्मा दिया छ, रे तमन सबले परमेश्वरले प्रकट अर्या सत्य कुरणी जाणन्छौ।


तबइकिलाइ आब येशू ख्रीष्टसित सम्बन्ध भया मान्सनलाइ परमेश्वरले दोस लाउनाइन।


रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।


क्याइ तमन यो माणन्छौ, कि पबित्र सास्त्रले व्यर्थमि इसो भणन्छ, हाममि परमेश्वरले राख्या आत्माकी निउति उनले भौत ठुलो इच्छासित चाहाना अद्दाहान?


परमेश्वरले आफनो चेलोलाइ लगइ आफ्ना निउति बाकि राखेइन, तर हाम सबकि निउति उनलाइ सत्तुरका हातमि दिदियो, रे पक्‍कालगइ उनले बाचा अर्या सब थोक उनरा अनुग्रहका लाग्दा हामलाइ दिन्या हुन।


तइ पछा, तइ स्वर्गदुतले मलाइ भण्यो, “तिन सबइ कुरणी पइल्ली सत्य छन रे तिन पक्‍कालगइ हुन्या हुन। प्रभु परमेश्वर जइले सब अगमबक्तालाइ आफ्नो आत्मा दियो, रे आब छटाइ हुन आउनेइ कुरणी आफना दासलाइ धेकाउनाइ आफना स्वर्गदुत पठायो।”


खास अरिबर कि म, पावल, कि अपोल्लोस, कि पत्रुस (केफास), कि संसारका कुरणी, तम बाच अथवा मर, कि बर्तमान, कि भबिष्य क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ।


तइ बेला तमनले परमेश्वरलाइ नचिन्या यइ संसारका मान्सन जसेइ जीवन बिताउनथ्या, रे तमनले यइ संसारको मुख्य सासक सैतानको आज्ञापालन अर्या, जइले अइल लगइ परमेश्वरका आज्ञा नमाणन्या मान्सनका हृदयमि काम अददाछ।


पइलगइ म आत्मिक रुपमि परिपक्व मान्सनलाइ ज्ञानको सन्देश घोषणा अद्दउ, तर संसारिक बुद्दि होइन, न त यइ संसारका सासकको बुद्दि जसो, जो नास हुन्छ।


बरु बुद्दिमान मान्सनलाइ लाजमि पाड्डाइ परमेश्वरले तिननलाइ छान्यो जो संसारका नजरमि मुर्ख छन रे बलबान मान्सनलाइ लाजमि पाड्डाइ परमेश्वरले संसारका नजरमि कमजोर मान्सनलाइ छान्यो।


त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।


Swiv nou:

Piblisite


Piblisite