तर प्रभुको इच्छा भयो भण्या म तमरा वाँ छिट्टाइ आउन्या हु रे तइ बेला तिनन घमण्डि मान्सनका शिक्षा मान्तर होइन तर तिनरो सक्ति कि रइछ तइको पत्ता लगइ लाउन्या हु।
क्याकि यरुशलेम सहरमि हुन्या पबित्र जन रे जो गरिब छन, तिनकीलाइ माकेडोनिया प्रदेस रे अखैया क्षेत्रका मण्डलिका मान्सनले स्वइच्छाले केइ भेटी दिन्या निर्णय अर्याछ।