3 रे म ताँ आया पछा, यरुशलेम सहरमि भेटी लइजानलाइ तमनले चुन्या परमेश्वरका पबित्र मान्सनलाइ म पठाउन्या हु। म तिनन मान्सनलाइ ताँका बिश्वासीसित परिचय अराउनाइ तिननसित चिठ्ठी लगइ पठाउन्या हु।,
तबइकिलाइ तीतसले पइल्ली बठेइ तमरा बिचमि यो दान उठाउन्या काम सुरु अर्या हुनाले, त्यो पुरा लगइ अरुन भणि हामले तिनलाइ बिन्ति अर्या।
तिननले यरुशलेम सहरमि भया पबित्र जनका सहायताका निउति भाग लिन्या मौका पाउँ भणबर हामलाइ आग्रहपुर्वक बिन्ति अर्यो।
यदि कोइ भोको छ भण्या तइले आफ्ना घरमि खाओस, ताकि जब तमन जम्मा हुन्छौ तब तमन ठीक किसिमले ब्यबहार अद्द सक, रे परमेश्वरले तमरो न्याय अद्द्या आथिन। और कुरणिका बारेमि म आया पछा निर्देसन दिउलो।
तर यदि म ताँ जानु तमनलाइ ठीक लाग्यो भण्या तिनन लगइ मसित जान्या हुन।
कि आजी हाम आफनी तारिफ अद्दाछु? कि कसइ-कसइले चाइएइ जनि हामले तमनलाइ अथवा तमन बठेइ औरलाइ सिफारिस पत्र धेकाउनु पणन्छ ब?