57 तर परमेश्वरलाइ धन्यबाद होउ कि हामरि निउति हमरा प्रभु येशू ख्रीष्टले जी अर्याछ, तइका लाग्दा परमेश्वरले हामलाइ हामरा पाप रे मृत्युमि बिजय दिया छ।
तर परमेश्वरलाइ धन्यबाद होस, क्याकि हामरो ख्रीष्ट सितको एकताका लाग्दा, हाम सदाइ ख्रीष्टको बिजय जुलुसमि कैदीका रुपमि परमेश्वर बठेइ डोर्याइनाउ। रे परमेश्वरले हाम बठेइ ख्रीष्टका बारेमिको ज्ञान मिठो बासइ जसेरि चारै तिर फइलाउनाहान।
तर यिन सब ननिका कुरणीमि हामलाइ प्रेम अद्द्या ख्रीष्ट बठेइ हामले पुरा रुपमि जित्या छौ।
तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।
मइले तमनलाइ यिन कुरणी यइ उइले भणिराइछु, कि तमन मेरा शिष्य भया हुनाले ममि तमनलाइ सान्ति होइजाउ। संसारमी तमनलाइ संकट हुन्या छ, तर साहास अर, मइले यइ संसारको सासक सैतानलाइ जितिराइछु।”
अति अचम्मको बचन परमेश्वरलाइ उनरा चेलोका निउति धन्यबाद होउ।
रे हामरा प्रभु येशू ख्रीष्टले अर्या सब कामकीलाइ हामरा पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिय।
म परमेश्वरलाइ धन्यबाद चडाउनउ क्याकि हामरा प्रभु येशू ख्रीष्टका लाग्दा मलाइ बचाउन्या उनइ हुन! म आफइ आफना मनले त परमेश्वरका कानुन पालन अद्द चाहानउ, तर मेरा पापी स्वभाबका लाग्दा म लगातार पाप अद्दउ।
तमनले लगइ मिलिबर प्रार्थना बठेइ हामलाइ सहायता अददाछौ। इसेरि प्रार्थना अरन्ज्या हामरि निउति चडाया भौत प्रार्थनाको उत्तरमी हामलाइ प्राप्त भया आशिसका निउति भौतले हामरा निउति धन्यबाद चढाउन्या हुन।
हेर, म तमनलाइ एक रहस्य भण्नउ, हाम सब मद्दया आथिन, तर हाम सब बदलिन्या हौ,
यिन कुरणी भण्या पछा पावलले रोटा समायो, रे सबका अगाडी परमेश्वरलाइ धन्यबाद दिइबर त्यो तोडबर खान पस्या।
क्याकि परमेश्वरका चेलाचेली मासु रे रगतले बन्या मान्स हुन, रे येशू लगइ मान्स भया। क्याकि मान्सइ भइबर उन मद्द सक्देइथ्या, रे मृत्यु बठेइ उनले सैतानको सक्तिलाइ, नास अद्द सकन्थ्या जइसित मृत्युको सक्ति थ्यो।
रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन, रे कोइलगइ आब कभइ मद्द्या आथिन, बिलाप रे पिडा लगइ अनुभव अद्द्या आथिन, क्याकि आब पुरानो संसार आथिन।”