Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 15:56 - डोटेली नयाँ करार

56 मृत्युको कारण पाप हो, रे मान्सनले पाप अर्यो भण्या दण्ड लगइ पाउनु पणन्छ, क्याकि मान्सनले मोशाको कानुनलाइ तोड्या छन।

Gade chapit la Kopi




१ कोरिन्थी 15:56
15 Referans Kwoze  

परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


तबइकिलाइ मइले तमनलाइ भण्या, ‘तमन आफना पापको क्षमा नपाइबरइ मद्दया हउ,’ यदि ‘म जो हु तेइ हु’ भणबर तमनले ममि बिश्वास अर्यानु भण्या तमन मद्द्या हौ रे तमरा पापको क्षमा हुन्या आथिन।”


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


तब येशूले तिननलाइ आजी भण्यो, “म जानउ रे तमनले मलाइ खोज्जया हौ रे आफना पापको क्षमा नपाइबरइ मद्दया हौ क्याकि जाँ म जानउ ताँ तमन आइ सक्दानु।”


क्याकि एक जाना मान्सका पापका लाग्दा सब मान्सनमि मृत्यु आयो, तर जइले अनुग्रह रे धार्मिकताको उपहार पायो, तिननले अनन्त जीवन पाउन्या हुन रे येशू ख्रीष्टसित सासन अद्दया हुन क्याकि तिननले उनमी बिश्वास अर्या छन।


हरेक मान्स एक बेर मद्दु पणन्छ। रे मर्या पछा परमेश्वरले हरेक मान्सको न्याय अद्दया हुन।


तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।


Swiv nou:

Piblisite


Piblisite