54 जब यिसो हुन्छ, तब परमेश्वरले पबित्र शास्त्रामि लेख्या कुरणी पुरा हुन्या हो, जइले यिसो भणन्छ, “मृत्यु सदाइकिलाइ पराजित हुन्या हो, रे अस्तित्वमि रन्या होइन।”
रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन, रे कोइलगइ आब कभइ मद्द्या आथिन, बिलाप रे पिडा लगइ अनुभव अद्द्या आथिन, क्याकि आब पुरानो संसार आथिन।”
यो त्यो दिन हुन्या हो, जब प्रभु येशू परमेश्वरका मान्स बठेइ सम्मान पाउनाइ फर्कि आउन्याहुन। उनमी बिश्वास अद्द्या बठेइ उनले सम्मान पाउन्या हुन, रे त्यो दिनमि तमन तिन सम्मान अद्द्या मान्सनसित हुन्या हुन, क्याकि हामले येशू ख्रीष्टका बारेमि भण्या कुरणीमि तमनले बिश्वास अर्या।
क्याकि येइ डेरामि छनज्या चिन्ताले हाम सुस्केरा हल्लाउ। रे हाम यिन शरीर बठेइ छुटकारा पाउन चाहानाइन, तर हाम स्वर्गीय शरीर धारण अद्द चाहानाउ, ताकि मर्या पछा यिन शरीर तइ सरीरमि बदलिन सकउ जइमि अनन्त जीवन छ।