52 यो एकइ क्षणमि हुन्या हो, आँखाका एक झिमकाइ जसो। जब तुरहिको आखिरी आवाज बजन्छ, तब मर्या मान्सन सदाइकिलाइ बाच्चाइ मर्या बठेइ जिउना हुन्या हुन। रे हाम जो जिउनाछौ, हामरो शरीर बदलिन्या हो।
तर ख्रीष्ट पक्का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन।
बिश्वासि भाइन हो, यइ धर्तीमि हामरो शरीर मासु रे रगत बठेइ बन्या हो, स्वर्गमि यो सरीरसित परमेश्वरका राज्यमि रनसक्दाइन। हाम यो शरीर सित स्वर्गमि जान सक्दाइन, जो मद्द सकन्छ, क्याकि ताँ मृत्यु हुनइन।