Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 15:50 - डोटेली नयाँ करार

50 बिश्वासि भाइन हो, यइ धर्तीमि हामरो शरीर मासु रे रगत बठेइ बन्या हो, स्वर्गमि यो सरीरसित परमेश्वरका राज्यमि रनसक्दाइन। हाम यो शरीर सित स्वर्गमि जान सक्दाइन, जो मद्द सकन्छ, क्याकि ताँ मृत्यु हुनइन।

Gade chapit la Kopi




१ कोरिन्थी 15:50
18 Referans Kwoze  

येशूले तइलाइ भण्यो, “योनाको चेलो सिमोन, तु धन्यको हइ। क्याकि मान्स बठेइ तुलाइ यो धेकाया होइन, तर स्वर्गमि भया मेरा पिताले धेकाया हुन।


तबइकिलाइ प्रभुले मलाइ दिया अधिकारसित म तमनलाइ यो भण्नउ कि अबिश्वासी मान्सन जसेरि तिनरा ब्यर्थका बिचारमी उद्देश्यहिन जीवन जन बिता।


तर म भण्नउ कि पबित्र आत्माको अगुवाइ अनसार जीवन बिता, रे तमनको पापमय स्वभावको इच्छा पुरा अद्दया आथिनु।


क्याकि हाम जाण्नाउ कि यदि पृथ्बीमि हामसित भया अस्थायि शरीर नष्ट भयो भण्या, स्वर्गमि अनन्त सम्म रन्या परमेश्वरले दिया हामरो घर छ, जो हातले बनाया होइन।


मेरो भणाइको अर्थ यो हो: परमेश्वरले अब्राहामसित करार अर्यो। तबइकिलाइ चार सय तीस बर्ष पछा परमेश्वरले मोशालाइ दियाको कानुनले तइ करारलाइ रद्द अद्द सक्दइन, रे परमेश्वरले यइलाइ पुरा अद्दाहान।


तमनले इसो लगइ भणन सकन्छौ, “भोजन हामरा शरीरकी निउति हो, रे हामरा शरीर भोजनकि निउति हो।” तर म तमनलाइ भणनउ कि परमेश्वरले दुएइलाइ नास अद्द्या हुन। शरीर ब्यभिचारको निउति होइन, तर हामरो शरीर प्रभुका हो रे उनरो सेवा अददाइ बन्या हो।


म यो भण्नाउ कि कसइले तमनलाइ झुटा शिक्षामि बिश्वास अद्दाइलाइ धोका जन दिय।


तर कुरणी यइ हो कि थोकाइ बुन्याले थोकाइ कटनी अरन्छ, रे बरता बुन्याले बरताइ कटनी अरन्छ।


बिश्वासि भाइन हो, मइले भण्न्या कुरणी यइ हो, हामसित यइ संसारमी भौत समय बाकि आथिन। तबइकिलाइ तमनले ब्या अर्या अथवा नअर्या भया लगइ चिन्ता जन अर। तर प्रभुको सेवा अदद्या बारेमि लगातार सोचि राख।


मेरो भणाइको अर्थ यो हो कि तमन कसइले, म पावलको शिष्य हु, कसइले म अपोल्लोसको शिष्य हु, कसइले म केफासको शिष्य हु, कसइले म ख्रीष्टको शिष्य हु भणन्छौ अरे।


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


धैर्यसित निका काम अरिबर महिमा, इज्जत रे अमरत्व खोज्ज्यालाइ परमेश्वरले अनन्त जीवन दिन्या हुन।


तमनलाइ पक्‍का था छ कि दुष्ट मान्सन परमेश्वरका राज्यका हकदार हुनाइन। कसले तमनलाइ धोका जन देउ। जो मान्सन अनैतिक, मुर्तिपुजक, व्यभिचारि, समलिङगि, पुरुषगामि।


चोर, लोपारि, दराहा, निन्दा अद्द्या, ठग हुनाहान तिनन परमेश्वरका राज्यका हकदार हुन्या हइन।


मर्या मान्सन मर्या बठेइ जिउना भया लगइ तसोइ हुन्छ। त्यो गाडयाको शरीर नास हुन्छ, तर जब त्यो मर्या बठेइ जिउनो हुन्छ, तब त्यो नास नहुन्या शरीर हुन्छ।


हामरो मासु रे रगतको शरीर भया जसोइ, इसो शरीर लगइ हुनाहान, जइलाइ परमेश्वरका आत्मा बठेइ जीवन दिया हुन्छ। रे हामरो मासु रे रगतको शरीर यिसा सरीरमि बदलिन्या हो, जइलाइ परमेश्वरका आत्मा बठेइ जीवन दिया हुन्छ।


रे प्रभुले मलाइ सब दुष्ट आक्रमण बठेइ बचाउन्या हुन, रे उनले मलाइ उनरो स्वर्गीय राज्यमि लइजान्या हुन, जाँ उन राजा भइबर राज्य अददाहान। उनलाइ सदासर्वदा महिमा होउ। आमेन।


Swiv nou:

Piblisite


Piblisite