31 बिश्वासि भाइन हो, हरेक दिन म मद्दया खतरामी छु। यो कुरणी लगइ सत्य हो, जसेरि म हामरा प्रभु येशूमि तमरा बारेमि घमण्ड अद्दया कुरणी सत्य हो।
जसेरि पबित्र सस्त्रामि लेखिरइछ: “तमरा खातिर हाम दीनभरि मारिनाउ, काटिन्या भेडा जसा हाम गणिरइछौ।”
क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।
सब आनन्द जो तमरा खातिर परमेश्वरमि हाम अनुभव अद्दाउ तइको निउति रे तमन किलाइ हामले परमेश्वरलाइ जति धन्यबाद दिया लगइ थोकाइ हुन्छ।
कि तिनन ख्रीष्टका सेवक हुन? म झिक असल सेवक हु। पागलइ जसेरि म बोल्ला छु। मइले उइका भण्ना बरता परिश्रम अर्या। म उइका भण्ना बरता झेलमि भौत बेर पण्या। अनगिन्ती कोर्रा खाया, बेर बेरि मृत्युका मुखमि पण्या।
तर इति मान्तर जाण्नउ, कि हरेक सहरमि झेलको द:ख रे कष्ट ममि पडि आउन्या हो भण्न्या पबित्र आत्माले मलाइ भण्या छ।
हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।
हामरा प्रभु येशू जब फर्कि आउनाहान, तइ बेला उनरा अगाडी हामरो आसा अथवा आनन्द अथवा गर्बको मुकुट तमनइ होउ।
तर परमेश्वरलाइ धन्यबाद होस, क्याकि हामरो ख्रीष्ट सितको एकताका लाग्दा, हाम सदाइ ख्रीष्टको बिजय जुलुसमि कैदीका रुपमि परमेश्वर बठेइ डोर्याइनाउ। रे परमेश्वरले हाम बठेइ ख्रीष्टका बारेमिको ज्ञान मिठो बासइ जसेरि चारै तिर फइलाउनाहान।