जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।
रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।
ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।
तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”
म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।
परमेश्वरले इस्रायल देशका मान्सनमि हइ हरेक यहुदि प्रधान पुजारिलाइ चुन्यो, रे उनले हरेक यहुदि मुख्य पुजारिलाइ मान्सनका तर्फ बठेइ पापको क्षमाकि निउति भेटी रे बलिदान चडाउनाइ नियुक्त अर्यो, ताकि परमेश्वरले मान्सनका पाप क्षमा अरुन।
आब तइले पड्या पबित्र सास्त्रको खण्ड यो थ्यो, “जसेरि भेडा काटिनाइ लैजाइन्छ, रे थुमा उन काटिन्ज्या अगाडी चुप्प रन्छ, तसेरि जब मान्सनले उनलाइ दुख दियो, उइले आफ्नो मुख खोलेइन।