Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 15:27 - डोटेली नयाँ करार

27 पबित्र सास्त्रमि भजन लेखकले लेख्या छ, कि परमेश्वरले सब कुरणी ख्रीष्टका अधिनमी राख्द्या हुन। तबइकिलाइ यो प्रस्ट छ, कि परमेश्वरले आफ अधिनमी आथिनन, क्याकि उनइले ख्रीष्टलाइ अधिकार दियो।

Gade chapit la Kopi




१ कोरिन्थी 15:27
14 Referans Kwoze  

तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


तमले सब चिज तिनरा बसमि राख्दिया, ताकि उनले सब चिजमि राज्य अद्द सकुन। याँ यिसो धेकिन्छ कि परमेश्वरले सब चिज मान्सका अधिनमी राखिदियो। यइको अर्थ हो कि इसो केइ चिज आथिन, जो तिनरा अधिनमी आथिन। तर यइ अइलका समयमि आज लगइ हाम धेक्दाउ कि सब चिज मान्सका अधिनमी आथिन।


मेरा पिताले जम्माइ चिज मलाइ दिइराइछ। चेलोलाइ पछेण्न्या उन मान्तर हुन। पितालाइ साँच्चि पछेण्न्या चेलो मान्तर हुन। रे तिनन मान्सन जइलाइ म, चेलाले पितालाइ पछेण्न्या चाहानउ।


रे परमेश्वरले सब कुरणी ख्रीष्टका अधिकारमि राख्या छ, रे उनलाइ सब कुरणीमि मण्डलिको फाइदाकिलाइ अगुवा बनाया छ।


पिताले सब अधिकार उनराइ हातमि दिइराइछ रे उन परमेश्वर बठेइ आया हुन रे फर्किबर परमेश्वरका वाँ जान्या हुन भण्न्या कुरणी उनलाइ थाथ्यो।


पिताले चेलोलाइ प्रेम अद्दाहान, रे सब चिज उनराइ हातमि दिइराइछ।


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


परमेश्वरले आजी कभइ कसइ स्वर्गदुतलाइ इसो भणेइन, “तु मेरा दाइँन हाततिर सम्मानका ठाउँमि बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा बसमि ल्याउनइन।”


तर ख्रीष्टले आफ्नो शरीर मान्सनका पाप उठाइबर लइजानइन एकइ बेर बलि अर्यो, जो सदाइ भरिकि निउति प्रभाबशाली छ। यो काम सक्या पछा उन परमेश्वरको दाइन हाततिर उच्च सम्मानका ठाउँमि बस्या।


यो तेइ सक्ति हो जइले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो रे उनलाइ स्वर्गमि परमेश्वरका दाइन हाततिर सम्मानित ठाउँमि बस्स्या बनायो।


Swiv nou:

Piblisite


Piblisite