Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 15:2 - डोटेली नयाँ करार

2 परमेश्वरले तमरो तइ सुसमाचार बठेइ उद्दार अर्यो, रे यदि तमन मइले प्रचार अर्या सुसमाचारमि बिश्वास अरिराख्या भण्या परमेश्वरले तमनलाइ बचाउन्या हुन, नतित तमनले व्यर्थमि बिश्वास अर्या।

Gade chapit la Kopi




१ कोरिन्थी 15:2
31 Referans Kwoze  

तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।


तबइकिलाइ हामले सिक्या कुरणी अददाइ निउति भौत ध्यान दिनु पणन्छ। तइ पछा हाम सत्य बठेइ बहकिबर जान्या आथिन।


यदि हामले हामरो पइल्ली अर्या बिश्वासमि हाम छाड्डीबार सम्म बलिया भया भण्या हाम ख्रीष्टसित सज्जा हकदार हुन्या हौ।


जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।


तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।


क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो,


क्याकि दण्ड पाउनाइ परमेश्वर बठेइ अलग भया मान्सनले क्रुसमि भया ख्रीष्टको मृत्युको शिक्षालाइ मुल्यहिन सोच्चाहान, तर हाम जाण्नाउ कि हाम उद्दार पाइरयाका निउति, यो परमेश्वरको सक्तिको प्रमाण हो।


जसेरि शरीर आत्मा बठेइ अलग भया पछा मर्या हुन्छ, तसेरी बिश्वास लगइ असल काम बठेइ अलग भया पछा मर्या हुन्छ।


मेरा भाइन हो। यदि कोइ मान्सले “म येशू ख्रीष्टलाइ बिश्वास अद्दउ” भणन्छ तर असल काम अद्दइन भण्या यइ बठेइ कि फाइदा भयो? कि उनरा बिश्वासले उइलाइ बचाउन सकन्छ?


जो आसा हामसित छ भणि हाम भण्नाउ तइ आसालाइ बलियोसित समाइराखौ, क्याकि उनले प्रतिज्ञा अर्या कुरणी पुरा अद्दया हुन भणि हामले परमेश्वरमि बिश्वास अद्द सक्दाउ।


ढुङगेनि जमिनमी बोइएका बि, त्यो जसाइ हुनाहान जो बचन सुणन्जेइ त्यो खुसीसित बचन स्वीकार अरन्छ। तिननले आफ्नो हृदयमि तइका जडा बड्ड अनुमति दिनइन रे तिननले थोकाइ समयकीलाइ बिश्वास अद्दाहान। तर परिक्षाका बेलामि तिनरो पतन हुन्छ।


इसेरि यदि एक मान्स भणन्छ कि म येशू ख्रीष्टमी बिश्वास अद्दउ, तर असल काम धेकाउनइन भण्या तइ मान्सको बिश्वास ब्यर्थको हुन्छ।


तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ।


तबइकिलाइ बिश्वासि भाइन हो, स्थिर होउ, रे हामले तमनलाइ दियाको त्यो शिक्षामि लगातार बिश्वास अरिराख जो हामले तमनसित व्यक्तिगत रुपमि रे हामरो पत्र बठेइ हामले तमनलाइ भण्याथ्या।


बिश्वासि भया पछा तमनले भौत दु:ख भोग्या। म साँच्चि आसा अद्दउ कि यो दु:ख भोग्दु व्यर्थ होइन!


परमेश्वरका सहकर्मी भया हुनाले हाम तमनलाइ बिन्ति अद्दाउ, कि उनरो अनुग्रह व्यर्थ हुन जन दिय।


क्याकि ख्रीष्टका बारेमिको सुसमाचारमि म गर्व अद्दउ। क्याकि बिश्वास अद्द्या हरेकलाइ बचाउनाइ परमेश्वरले सक्ति प्रयोग अददाहान। पइल्ली यहुदि मान्सनलाइ रे पइ गैर-यहुदि मान्सनलाइ लगइ बचाउनाहान।


क्याकि हामरो जीवन परमेश्वर सम्म पुग्द्या ख्रीष्टका जसोइ बासना हो। तर यो बासना उद्दार पाउन्नारया रे नास हुन्नारया बठेइ फरक रुपमि बुजीन्छ।


यदि ख्रीष्ट मर्या बठेइ जिउना बनाया होइन भण्या, हामले प्रचार अर्या सन्देश रे तमरो ख्रीष्टमी भया बिश्वास लगइ अर्थहिन हुन्छ।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


तबइकिलाइ परमेश्वरको दया रे कठोरतालाइ ध्यानमि राख: पतन भयामि कडा ब्यहोरा, तर उनराइ दयामि रइरया भण्या तमनलाइ लगातार परमेश्वरको दया धेकाइन्या हो, नतित तमन लगइ काटिन्या हौ।


सिमोन आफइले लगइ फिलिपका सन्देशमि बिश्वास अर्यो। तइले बप्तिस्मा लियो, रे त्यो फिलिपसित हिट्ट लाग्यो, चिन्ह रे ठुला-ठुला अचम्मका काम अर्या धेकिबर तइलाइ अचम्म लाग्यो।


रे सदाइ परमेश्वरको प्रसंसा अरन्थ्या। रे और मान्सनले लगइ तिननलाइ मन पडाउन्थ्या। उद्दार पाउन्यालाइ प्रभुले दिन दिनइ तिनरो संख्यामि थपिदिन्थ्या।


म तमरो बडवाँइ अद्दउ क्याकि हरेक बेला तमनले मलाइ समजन्छौ, रे मइले तमनलाइ दिया शिक्षा होसियारसित पालन अरन्छौ।


Swiv nou:

Piblisite


Piblisite