9 तसेरि, जब तमन मान्सनले बुज्जया सब्द बोल्लानु भण्या, तमनले बोल्याको केइ अर्थ हुनइन।
एक दौडया मान्सले आफ्नो लक्ष्य राख्या जसेरि अथवा मुक्काबाजले आफ्नो मुक्का नियन्त्रणमि राख्या जसेरि म आफ्नो ख्रीष्टिय जीवन ख्रीष्टको अधिनमी भइबर जिउनउ।
संसारमी भौत किसिमका भासा छन, रे हरेक भासाको अर्थ हुन्छ।