Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 14:6 - डोटेली नयाँ करार

6 बिश्वासि भाइन हो, यदि म तमरा वाँ आइबर नसिक्या फरक फरक भासा बोल्या भण्या यो तमरा सहयोगकि निउति हुनइन, तर मइले तमरा वाँ केइ प्रकाश अथवा केइ बिसेस ज्ञान अथवा अगमबाणी अथवा शिक्षा लेया भण्या, त्यो तमरा फाइदाकी निउति हुन्छ।

Gade chapit la Kopi




१ कोरिन्थी 14:6
32 Referans Kwoze  

म प्रार्थना अद्दउ कि परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका महिमाका पिताले तमनलाइ उनरो आत्मा दिउन, जइले तमनलाइ बुद्दिमान बनाउन्या हो, रे परमेश्वरलाइ चीनाउन्या छ, ताकि तमनले उनलाइ चिन्न सक।


सम्पूर्ण पबित्र सास्त्र परमेश्वर बठेइ आउन्छ, रे यो मान्सनलाइ सत्य सिकाउनाइलाइ, गल्ती महसुस अराउनाइ, गल्ती सच्याउनाइलाइ, रे सत्य कुरणी अददाइ तालिम दिनाइ उपयोगि छ।


पइल्ली तमन पापका नौकर थ्या, तर आब तमनलाइ सिकाया शिक्षा तमन माणन्या भयाछौ। म यइकि निउति परमेश्वरलाइ धन्यबाद दिनउ।


एक अर्खालाइ प्रेम अद्द्या कोशिस अर, रे आत्मिकि बरदानका निउति उत्कट इच्छा राख, बिसेस अरिबर अगमबाणी बोल्लाइ निउती।


म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।


तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन।


क्याकि तमन परमेश्वरको स्वभावमि सहभागी हुनाइ बनिया हौ, तमनले ख्रीष्टमी बिश्वास अद्द्या मान्तर होइन, तर तमनले औरकि निउति सदाइ असल काम अद्द्या कोशिस लगइ अददु पणन्छ। तमनले असल काम अद्द्या मान्तर होइन, तर तमन बुद्दिमान तरिकाले ब्यबहार अद्द्या मान्स लगइ बन्नु पणन्छ।


हामले यो सब नयाँ रे फरक शिक्षाका पछाडी लाग्दु हुनइन, जइले ननिका बाटामि लइजान्छ। खान्या कुरणिका बारेमि नियमलाइ माणिबर होइन, परमेश्वरको अनुग्रह बठेइ तमरा हृदय बलियो होउ। इसा बिधि पालना अद्द्या उपकार भया आथिन।


मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन, रे यइमि बिश्वास अद्द सकिन्छ। म चाहनउ कि तुइले बिश्वासिनलाइ सिकाउन्ज्या यिन कुरणीमि जोड दे, ताकि तिनन जइले परमेश्वरमि बिश्वास राख्या छन, तिननले असल काम अददाइलाइ आफ्नो ध्यान लाउन। यिन शिक्षा सबकिलाइ निका रे फाइदाका छन।


कि तुइले परमेश्वरका बचनको प्रचार अर, परिस्थिति असल रे खराब जी भया लगइ यइलाइ प्रचार अददाइ तयार बस। तुइले मान्सनले अर्या गल्ती धेकाउनु पणन्छ, रे तिनरा पापकिलाइ तिननलाइ हप्काउनु पणन्छ। तर तुइले धैर्यसित मान्सनलाइ सिकाउङया उत्साह लगइ दे।


तर तु, तिमोथीलाइ पक्‍का था छ कि मइले कि सिकाया रे मइले कसेरी जीवन बिताया, मेरो जीवनको उद्देश्य कि हो रे म कि बिश्वास अद्दउ। तु जाणन्छइ कि म सब किसिमका मान्सनसित धैर्य भया रे सबलाइ प्रेम अर्या, मइले कसेरी दु:ख भोग्या,


यिन कुरणी बिश्वासिनलाइ बेर-बेरि सिका, रे प्रभुका साम्ने आदेस दिय, कि तिननले सब्दका अर्थमि बिबाद जन अरुन, जइ बठेइ केइ फाइदा हुनइन, तर यइले सुण्न्या मान्सनको बिश्वासलाइ नोक्सान अरन्छ।


हाम आत्मिक रुपमि परिपक्व हुन्या सबले यिसेरी बिचार अददु पणन्छ। रे यदि तमरो आजी और बिचार छन भण्या परमेश्वरले तमनलाइ त्यो लगइ स्पष्ट पाडीदिन्या हुन।


जब तमन यो चिठ्ठी पणन्छौ, तब तमनले ख्रीष्टका बारेमिको यो योजनामि मेरो प्रस्ट समझलाइ बुज्या हौ।


तर परमेश्वरले धेकाया आश्चर्यजनक कुरणिका बारेमि घमण्डले म बरता नफुलु भणबर मलाइ सताउन रे घमण्ड बठेइ रोक्दाइलाइ सैतानका दुतले भौत असजि समस्या अथवा एक काँडो मेरा सरीरमि दियो।


मइले घमण्ड अद्दुइ पणन्छ। तर यइ बठेइ फाइदा केइ नभया लगइ प्रभु बठेइ पाया दर्सन रे प्रकाशका कुरणी म अद्दाछु।


म सिपालु बक्ता नभया लगइ ममि ख्रीष्ट रे सुसमाचारका बारेमि ज्ञान छ। यो मइले सिकाया कुरणीमि हर किसमले मइले तमनलाइ धेकाउनोइ आया छु।


बिश्वासि भाइन हो, म तमनलाइ बिन्ति अद्दउ कि तिन मान्सन बठेइ होशियार बस जइले फुट ल्याउनाहान, रे जइले मान्सनलाइ गलत कुरणीमि बिश्वास अद्दया बनाउन्छ जो तमनले सिक्या शिक्षाका बिरुद्दमि हो। तिनन बठेइ अलग बस।


बिश्वासि भाइन हो, मलाइ पक्‍का था छ, कि तमन आफइ लगइ भलाइले भरिरइछौ, रे तमनले अददु पड्डया काम तमनलाइ पुरा था छ रे एक-अर्खालाइ सिकाउन सकन्छौ।


तिनन येशू ख्रीष्टका छान्या शिष्याका शिक्षा, संगति रे प्रभु भोजमि उपस्थित हुन्थ्या रे एकहठ्ठा भइबर भोज खान्थ्या रे प्रार्थनामि भक्तिसित लागिरन्थ्या।


तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइ लगइ नइ! कि एक मान्सले परमेश्वरलाइ कि दिन सकन्छ?


येशूले तइलाइ भण्यो, “योनाको चेलो सिमोन, तु धन्यको हइ। क्याकि मान्स बठेइ तुलाइ यो धेकाया होइन, तर स्वर्गमि भया मेरा पिताले धेकाया हुन।


तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।


तसेरि जब तमन संगितका बाजा: बासुलि अथवा बीणा बजाउन्छौ, रे यदि तमनले तिन बाजा निक्केरि बजायानु भण्या कसइ मान्सनले था पाउन्या होइन कि यो क्याको धुन हो।


Swiv nou:

Piblisite


Piblisite