१ कोरिन्थी 14:26 - डोटेली नयाँ करार26 बिश्वासि भाइन हो, कसेरी आराधना हुनु पणन्छ भण्नेइ कुरणी सुण, तमन आराधनाकि निउति जम्मा हुन्ज्या तमनमि हइ कसइले भजन गाउछ, कसइले शिक्षा दिन्छ, कसइले प्रभुले दिया प्रकाश भणन्छ, कसइले नसिक्या फरक फरक भासामि बोलन्छ रे कसइले तइको अर्थ खोलन्छ। यिन सब कुरणी बिश्वासिनलाइ बिश्वासमि बलियो बनाउनाइ अददु पणन्छ। Gade chapit la |
हाम सब ख्रीष्टमी बिश्वास अद्दया उनरा शरीरका अंग जसाइ हु, जसेरि एक मान्सका शरीरका अंग उइका सब जोर्नी बठेइ जोडिया हुनाहान, रे जब शरीरका जम्माइ अंग ठीकसित काम अददाहान, तब शरीर बडन्छ रे बलियो हुन्छ, तसेरि जब ख्रीष्टले हाम हरेकलाइ दिया काम अददाउ, हाम बलिया रे परिपक्व हुनाउ रे एक अर्खालाइ भौत प्रेम अददाउ।