Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 14:22 - डोटेली नयाँ करार

22 तबइकिलाइ फरक फरक भासा बिश्वासीका निउति होइन्न तर अबिश्वासीनका निउति चिन्ह हो, ताकि तिननले था पाउन सकुन कि यो परमेश्वर बठेइ हो। तर अगमबाणी बोल्लु अबिश्वासीनका निउति होइन तर बिश्वासीनका निउति हो, ताकि तिनन बिश्वासमि बलिया हुन सकुन।

Gade chapit la Kopi




१ कोरिन्थी 14:22
6 Referans Kwoze  

जइले ममि बिश्वास अरन्छ, तिननले यिन अचम्मका काम प्रमाणका रुपमि अद्द्या हुन: तिनन मेरा नाउँमि भूतलाइ बाइर निकाल्या हुन, रे म तिननलाइ नयाँ भासा बोल्ल सिकाउन्या हु।


हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,


एक अर्खालाइ प्रेम अद्द्या कोशिस अर, रे आत्मिकि बरदानका निउति उत्कट इच्छा राख, बिसेस अरिबर अगमबाणी बोल्लाइ निउती।


तइले आसा नअर्या दिन रे नसोच्या घडीमि तइका मालिक आउन्याहुन, रे तइलाइ दण्ड दिन्या हुन, रे तइको दसा अविश्वासीको जसोइ हुन्या हो।


Swiv nou:

Piblisite


Piblisite