Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 14:2 - डोटेली नयाँ करार

2 क्याकि नसिक्या फरक फरक भासामि बोल्लयाले मान्सनसित होइन, तर परमेश्वरसित बोलन्छ। उइले भण्या कोइ बुज्जाइन, पबित्र आत्माको सक्ति बठेइ उ रहस्यका कुरणी बोलन्छ।

Gade chapit la Kopi




१ कोरिन्थी 14:2
33 Referans Kwoze  

जइले ममि बिश्वास अरन्छ, तिननले यिन अचम्मका काम प्रमाणका रुपमि अद्द्या हुन: तिनन मेरा नाउँमि भूतलाइ बाइर निकाल्या हुन, रे म तिननलाइ नयाँ भासा बोल्ल सिकाउन्या हु।


जब पावलले तिननमि हात राख्यो, तब पबित्र आत्मा तिननमि आया, रे तिननले फरक फरक भासा बोल्या रे भविष्यवाणी अर्यो।


क्याकि तिननले फरक फरक भासामि बोल्लार्या रे परमेश्वरको प्रसंसा अद्दार्या उननले सुण्यो। तब पत्रुसले जबाफ दियो,


मसित अगमबाणी बोल्ल्या सक्ति होलो, रे सब रहस्य रे सब ज्ञान बुज्ज सक्लो, रे या सम्मकि पहाडलाइ हटाउन सक्द्या सम्मको परमेश्वरमि बलियो बिश्वास मसित होलो, तर ममि प्रेम आथिन भण्या मेरो केइ मुल्य आथिन।


तर परमेश्वरले यिन कुरणी आफ्नो पबित्र आत्मा बठेइ हाम, छान्या मान्सनलाइ प्रकट अरिराइछ। क्याकि पबित्र आत्माले नजाण्या कुरणी केइलगइ आथिन। इति सम्मकि परमेश्वरका गइला बिचार लगइ उनले निक्केरि जाण्नाहान।


तर तिन दिनमि जब सातौ स्वर्गदुतले आफनी तुरहि बजाउनाइ बटिनाहान, उनले आफना गोप्य योजना पुरा अद्द्या हुन, जसोकि परमेश्वरले आफ्ना सेवकन, अगमबक्तालाइ भण्याथ्यो।”


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


तर तिनन सुद्द बिबेकले परमेश्वरले प्रकट अर्या त्यो सत्य सन्देसलाइ लगातार बिश्वास अददु पणन्छ।


म यो अद्दउ क्याकि म तिननलाइ आत्मिक रुपमि प्रोत्साहान दिन चाहानउ रे तिनन प्रेममि एकसाथ बादिन्या हुन। ताकि तिननमि पुरा समज होउ, जइका लाग्दा तिननले परमेश्वरको रहस्य था पाउन सकुन, जो ख्रीष्ट आफइ हुन।


रे मेरा निउति लगइ प्रार्थना अर, कि परमेश्वरले मलाइ ठीक सब्द दिउन ताकि म बिना डरले सुसमाचारको बारेमि जो सब मान्सनकि निउति हो उइ गोप्य योजना प्रचार अद्द सकु।


हेर, म तमनलाइ एक रहस्य भण्नउ, हाम सब मद्दया आथिन, तर हाम सब बदलिन्या हौ,


तर हामले बोल्या ज्ञान भण्या परमेश्वरको ज्ञान हो, जो लुक्याथ्यो। यिनलाइ कसइले लगइ बुज्ज सकेइन। परमेश्वरले यइ संसारको सृष्टि अददाहइ पइल्ली, उनले निर्णय अर्यो कि उनरा ज्ञानले हाम उनरा महिमामि सहभागी हुन्या हु।


आब उनलाइ, जइले तमनलाइ प्रचार अर्या येशू ख्रीष्टका बारेमिको सुसमाचार अनसार बिश्वासमि बलियो बनाउन सक्दाहान, तइ रहस्यको प्रकाश अनसार, जो युग-युग बठेइ गोप्य रइरइथ्यो,


तब मसित जति जाना लगइ थ्या, तिननले आवाज त सुण्यो, तर आवाजले मलाइ कि भण्यो त्यो तिननले बुजेइन।”


उनले तिननलाइ भण्यो, “परमेश्वरले आफ्नो राज्यको रहस्य तमनलाइ धेकाइराइछ, तर जइले ममि बिश्वास अद्दैन तिननलाइ सब कुरणी काहानि बठेइ भणिन्छ।


उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


नतित तमनले आत्मामी परमेश्वरको प्रसंसा अरन्ज्या बुज्ज नसक्द्या बाइरका मान्सले तमरा धन्यबादका प्रार्थना पछा “आमेन” कसेरी भणलो? जबकि तमनले कि भण्या उइले बुज्जइन।


पबित्र आत्माले एक मान्सलाइ अचम्मका काम अद्द्या सक्ति दिनाहान भण्या, अर्खा मान्सलाइ परमेश्वरको सन्देश बोल्लया बरदान दिनाहान, रे अर्खा मान्सलाइ परमेश्वर बठेइको बरदान हो कि सैतान बठेइको हो भणबर छुट्टयाउन्या बरदान दिनाहान। उनले एक मान्सलाइ फरक फरक भासा बोल्लया बरदान दिनाहान भण्या, उनइले अर्खा मान्सलाइ तिन फरक फरक भासाका अर्थ खोलदिन्या बरदान दिनाहान।


ख्रीष्टको यो मण्डलिमि, परमेश्वरले हामलाइ फरक फरक किसिमका काम अददाइ दिया छ: पइलो, उनले केइ मान्सनलाइ येशू ख्रीष्टका छान्या शिष्या हुनाइ, दोसरो अगमबक्तान, जइले उनरो बचन बोलन्छ, तेसरो शिक्षक। तइ पछा उनले केइ मान्सनलाइ अचम्मका काम अद्द्या अधिकार दियो। तइ पछा उनले केइ मान्सनलाइ निको पाड्डया अधिकार दियो, केइ मान्सनलाइ उनले औरलाइ सहयोग अद्द्या बरदान दियो, कसइलाइ अगुवान हुन्या, रे कसइलाइ पबित्र आत्मा बठेइ फरक फरक भासा बोल्लया बरदान दिया छ।


यदि मइले मान्स रे स्वर्गदुतका भासामि बोल्या तर मइले औरलाइ प्रेम अरेइन भण्या, मेरी बोलिको केइ अर्थ हुनइन, यो हल्ला मचाउन्या घाँट रे झ्याँइ-झ्याँइ अद्द्या झ्यालि जसो मान्तर हुन्छ।


बिश्वासि भाइन हो, कसेरी आराधना हुनु पणन्छ भण्नेइ कुरणी सुण, तमन आराधनाकि निउति जम्मा हुन्ज्या तमनमि हइ कसइले भजन गाउछ, कसइले शिक्षा दिन्छ, कसइले प्रभुले दिया प्रकाश भणन्छ, कसइले नसिक्या फरक फरक भासामि बोलन्छ रे कसइले तइको अर्थ खोलन्छ। यिन सब कुरणी बिश्वासिनलाइ बिश्वासमि बलियो बनाउनाइ अददु पणन्छ।


Swiv nou:

Piblisite


Piblisite