Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 14:1 - डोटेली नयाँ करार

1 एक अर्खालाइ प्रेम अद्द्या कोशिस अर, रे आत्मिकि बरदानका निउति उत्कट इच्छा राख, बिसेस अरिबर अगमबाणी बोल्लाइ निउती।

Gade chapit la Kopi




१ कोरिन्थी 14:1
29 Referans Kwoze  

तबइकिलाइ बिश्वासि भाइन हो, अगमबाणी बोल्या उत्कट इच्छा अर रे नसिक्या फरक फरक भासा बोल्लयालाइ इन्कार जन अर।


सब मान्ससित सान्तिमि बस्या रे पबित्र जीवन जिउन्या कोशिस अर, क्याकि पबित्रता बिना कसइ मान्सले परमप्रभुलाइ धेक्द सक्दाइन।


याद अर जब मण्डलिका अगुवानले आफ्नो हात तमनमि राखिबर परमेश्वरले तमनलाइ दियाको बिसेस क्षमताको बारेमि भण्नाइलाइ परमेश्वरले तिननलाइ एक सन्देश दियाथ्यो। तइ बिसेस क्षमतालाइ बेवास्ता जन अर।


तमनले अद्दया सब कुरणी प्रेममि हुनु पणन्छ।


बिश्वासि भाइन हो, पबित्र आत्माले हामलाइ दिया बरदानको बारेमि रे तमनले अर्या प्रश्नका बारेमि तमनले निक्केरि बुज्या म चाहानउ।


तबइकिलाइ परमेश्वरमि हामरो बिश्वास, आसा, परमेश्वरलाइ रे बिश्वासि भाइलाइ हामरो प्रेम, यिन तीन कुरणी सदाइ रनाहान। तर यिन तीनमि सबहइ निको भण्या प्रेम हो।


यो जन सोच कि परमेश्वरले आफना मान्सनलाइ दिया अगमबाणी बिना कामको हो।


तर तु, तिमोथी परमेश्वरको मान्स हइ, तुइले यो सब काम अद्दा बठेइ अलग हुनु पणन्छ, जो ठीक छ तइ मान्तर अददाइ हरेक प्रयास अर। परमेश्वरका नजकमि ठीक काम अर। ख्रीष्टमी बिश्वास अर। और मान्सनलाइ प्रेम अर। परमेश्वरको आज्ञा माणनाइलाइ कभइ हरेस जन होउ। और मान्सनसित नम्र होउ।


कसइले आफलाइ अगमबक्ता अथवा पबित्र आत्मा बठेइ बरदान पाया मान्स समजन्छ भण्या, मइले लेख्या कुरणी प्रभुको आज्ञा हो भण्नया तइले स्वीकार अरौ।


और मान्सन पक्‍का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे हामरा परमेश्वरलाइ प्रसंसा होउ, हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ स्वर्ग बठेइ सब किसिमका आत्मिक आशिस दिया छ।


तबइकिलाइ तमनले लगनशीलतासित उच्च बरदानको उत्कट इच्छा अददु पणन्छ। तर आब म तमनलाइ सबहइ उत्तम बरदान कि हो तइ भणन्या हु।


प्रिय हो, खराब काम अद्द्या मान्सनको धेकासिकि जन अर, तर भलाइका काम अद्द्या मान्सनको धेकासिकि अर। जब कसइले भलो काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरको चेलो चेली हो, जब कसइले खराब काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरलाइ चिन्नइन।


तमनले परमेश्वरलाइ खुशी बनाउन्या किसिमले मान्तर जीवन जन बिता, तर आफनाइ परिबारका सदस्यकि जसेरि तमनले एक अर्खालाइ मान्तर प्रेम अददु हुनइन, तमनले सब मान्सनलाइ लगइ प्रेम अददु पणन्छ।


परमेश्वरले हामलाइ दिया अनुग्रह अन्सार अलग-अलग बरदान हाम प्रयोग अरौ। अगमवाणीको हो भण्या, उइले त्यो सब्द बोल्लु पणन्छ जो परमेश्वर उइलाइ भण्या छ भणि उइले बिश्वासको अरन्छ।


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


हामले भणनुको अर्थ यो हो कि तिन गैर-यहुदि मान्सनले आफइलाइ परमेश्वरसित धर्मि बनाउन्या कोशिस अरेइन, तर तिनन आफ्नो बिश्वास बठेइ परमेश्वरसित धर्मि ठहरिया।


तबइकिलाइ हामले सान्ति ल्याउन्या कोशिस अददु पणन्छ, रे एक-अर्खाको बिश्वासलाइ बालियो बनाउनु पणन्छ।


मसित अगमबाणी बोल्ल्या सक्ति होलो, रे सब रहस्य रे सब ज्ञान बुज्ज सक्लो, रे या सम्मकि पहाडलाइ हटाउन सक्द्या सम्मको परमेश्वरमि बलियो बिश्वास मसित होलो, तर ममि प्रेम आथिन भण्या मेरो केइ मुल्य आथिन।


तबइकिलाइ फरक फरक भासा बिश्वासीका निउति होइन्न तर अबिश्वासीनका निउति चिन्ह हो, ताकि तिननले था पाउन सकुन कि यो परमेश्वर बठेइ हो। तर अगमबाणी बोल्लु अबिश्वासीनका निउति होइन तर बिश्वासीनका निउति हो, ताकि तिनन बिश्वासमि बलिया हुन सकुन।


Swiv nou:

Piblisite


Piblisite