Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 12:27 - डोटेली नयाँ करार

27 तसेरि तमन ख्रीष्टका शरीर हौ, रे उनरा शरीर अंगका रुपमि तमन हरेक ख्रीष्टका हौ।

Gade chapit la Kopi




१ कोरिन्थी 12:27
14 Referans Kwoze  

उनले मान्सलाइ यिन योग्यता दियो, ताकि तिननले परमेश्वरका जनलाइ उनरो काम अददाइ रे बलिया हुनाइ रे ख्रीष्टका शरीरका रुपमि परिपक्व हुनाइ तयार अरुन।


क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।


क्याकि हाम ख्रीष्टका शरीरका अंग जसाइ हौ।


तसेरि हाम जो ख्रीष्टमी बिश्वासि छौ, हाम ख्रीष्टका शरीरका अंग हौ, रे हाम सब एक अर्खासित जोडिया छौ।


क्याकि जसेरि शरीर एक छ तइका भौत अंग छन रे शरीरका जम्माइ अंग भौत भएलगइ शरीर त एकइ हुन्छ, हाम ख्रीष्टका शरीर हु जइका भौत अंग छन।


हाम बिश्वासि ख्रीष्टका शरीर भाग जसाइ हौ, ख्रीष्टले आफ्नो सक्ति सारा संसारमी प्रयोग अर्या जसेइ उनले आफ्नो पुरा सक्ति संसारमी प्रयोग अददाहान।


एक जाना मान्सको शिरले पुराइ शरीरलाइ सम्हाल्या जसेरि ख्रीष्टले मण्डलिलाइ सम्माल्लाहान। उनै सुरु हुन, मर्या बठेइ जिउना हुन्यामि उन पइला हुन ताकि हरेक चिजमि उन सर्वोच्च हुन सकुन।


क्याकि बैकान स्वानिका सीर हुन, जसेरि ख्रीष्ट मण्डलिका सीर हुन, ख्रीष्ट मण्डलिका मुक्तिदाता हुन, जो उनरो आफनोइ शरीर हो।


म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर ख्रीष्टको हो। कि मान्स ख्रीष्टका अंग लइजाइबर बेश्याका असुद्द अंगसित जोड्या? होइन! बिलकुल होइन!


क्याकि रोटो एकइ हुन्छ, जो ख्रीष्ट हुन। हाम भौत भया लगइ, हाम एकइ शरीर हुनाउ, क्याकि हाम तइ एकइ रोटा बठेइ खानाउ।


रे यदि हामरा सरिरको एक अंगलाइ कष्ट भयो भण्या, पुराइ शरीरलाइ कष्ट हुन्छ। तसेरि यदि हामरा सरिरको एक अंगलाइ आदर भयो भण्या, पुराइ शरिरले आनन्द मनाउनाहान।


Swiv nou:

Piblisite


Piblisite