7 बैकानले आफ्नो सीर ढाक्दु पड्डइन, क्याकि परमेश्वरले उइलाइ आफना स्वरुपमि बनाया छ, आफ्नो जसोइ स्वभाव दिया छ, तर स्वानी बैकानको गौरब हो।
तर तमनले यो बुज्जया म चाहानौ कि हरेक मान्सको सीर ख्रीष्ट हुन, स्वानिको सीर उइको बैकान हो, रे ख्रीष्टको सीर परमेश्वर हुन।
जिबणा बठेइ हाम प्रभु रे पिताको प्रसंसा अद्दाउ, रे इसइ बठेइ परमेश्वरका स्वरुपमि बन्या मान्सका बिरोधमी ननिको बोल्लाउ।
क्याकि यदि कोइ स्वानिले आफ्नो सीर ढोक्दिन भण्या तइका सट्टामी तइले आफना रौ काटउ। तर रौ काट्टु अथवा खुण्याउनु स्वानिका निउति लाजकि कुरणी हो भण्या तइले शिरमि घुम्टो हालउ।
तीतस मेरा संगी रे तमरा सेवामि मेरा सहकर्मी हुन रे भाइन भण्या तिनन मण्डलिका छान्या शिष्या हुन रे तिनरो जीवन ख्रीष्टको प्रशंसाकि निउति हो।