Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 11:25 - डोटेली नयाँ करार

25 यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर यिसो भण्यो, “यो अंगुरको रसको कटौरा मेरो रगतमि भया नयाँ करार हो। जब तमन यो पिउन्छौ, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”

Gade chapit la Kopi




१ कोरिन्थी 11:25
11 Referans Kwoze  

यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो। येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, यो मेरो रगतमि स्थापित अरिन्या नयाँ करार हो।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


जब हामले प्रभु भोजमि प्रयोग अद्द्या कटौरा बठेइ अंगुरको रस पिउनाउ, जइकी निउति हाम परमेश्वरलाइ धन्यबाद दिनाउ, तब साँच्चि हाम ख्रीष्टको रगतमि सहभागी भया हुनाउ। रे जब हाम प्रभु भोजमि रोटो तोड्डाउ रे तइ खानाउ, तब साँच्चि हाम ख्रीष्टको सरीरमि सहभागी भया हुनाउ।


तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ।


परमेश्वरलाइ धन्यबाद दिइबर तइ रोटो तोडिबर भण्यो, “यो मेरो शरीर हो, जो तमरा निउति दिइन्या हो, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”


Swiv nou:

Piblisite


Piblisite