10 तबइकिलाइ स्वानिले आफ्नो समर्पणता धेकाउनाइ आफ्नो सीर ढोक्दु पणन्छ, क्याकि स्वर्गदुतले हामलाइ हेद्दा छन
स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।
येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।
रे बैकान स्वानिका सहयोगकि निउति होइन, तर स्वानी बैकानका सहयोगकि निउति बनेइ हो।
तर बिश्वासीका बिचमि बैकान बठेइ स्वानी स्वतन्त्र हुनिन, न त स्वानी बठेइ बैकान स्वतन्त्र हुनाहान।