१ कोरिन्थी 1:6 - डोटेली नयाँ करार6 यिसेरी परमेश्वरले तमनलाइ साबित अर्यो कि ख्रीष्टको बारेमिको सन्देश सत्य हो। Gade chapit la |
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।