Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 1:4 - डोटेली नयाँ करार

4 म तमरि निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनउ, क्याकि तमरो येशू ख्रीष्टसित सम्बन्ध छ रे उनरा अनुग्रह बठेइ उनले तमनलाइ भौत आशिस दिया छन।

Gade chapit la Kopi




१ कोरिन्थी 1:4
12 Referans Kwoze  

सबहइ पइल्ली, म मेरा परमेश्वरलाइ येशू ख्रीष्ट बठेइ तमन सबका निउति धन्यबाद चडाउनउ, क्याकि येशू ख्रीष्टमी तमनले कसेरी बिश्वास अर्या भणबर भौत ठाउँका मान्सनले भण्ना हान।


तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।


हामरा प्रभुले लगातार ममि आफ्नो प्रसस्त अनुग्रह धेकाया छन। उनले मलाइ उनमी बिश्वास अद्दया रे औरलाइ प्रेम अद्दया क्षमता दियो। क्याकि म येशू ख्रीष्टसित एकतामी थ्या।


पइल्ली तमन पापका नौकर थ्या, तर आब तमनलाइ सिकाया शिक्षा तमन माणन्या भयाछौ। म यइकि निउति परमेश्वरलाइ धन्यबाद दिनउ।


रे जब साहायक पबित्र आत्मा पिता बठेइ आउनाहान, जइलाइ म पिता बठेइ तमरा वाँ पठाउलो, उनले मेरा बारेमि सत्य कुरणी भणन्या हुन। पिता बठेइ निकलन्छ रे बताउन्या छ।


रे म पितासित प्रार्थना अद्दउ, रे उनले तमनलाइ अर्खो साहायक दिन्या हुन, रे उन तमनसित सदासर्वदा रन्या हुन।


म प्रार्थना अद्दउ कि हामरा परमेश्वर पिता रे प्रभु येशू ख्रीष्ट तमन प्रति अनुग्रही हुन रे तमनलाइ सान्ति दिउन।


तिन ताँ आइबर परमेश्वरको अनुग्रह धेकिबर खुशी भया, रे तिनन सबलाइ पुरा मनले प्रभुप्रति बिश्वासि रइरनाइ उत्साह दियो।


तमनले मेरा नाउँमि केइ चिज माग्या भण्या म अरिदिनौ।


यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।


तर उनले तिननलाइ भण्यो, “सब मान्सनले यइ बचन ग्रहण अद्द सक्दैन, केवल तइले अद्द सकन्छ जइलाइ परमेश्वरले तइ अनसार जिउन्या क्षमता दिया छ।


Swiv nou:

Piblisite


Piblisite