Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 1:28 - डोटेली नयाँ करार

28 परमेश्वरले तिनन मान्सनलाइ चुन्यो जो संसारका मान्सन बठेइ नगणीया छन, जइलाइ तिननले मजाकमि उडाउनाहान, जइलाइ तिननले केइ कामका आथिन भण्नाहान, ताकि मान्सनले जाण्न सकुन कि तिनरा नजरमि जी लगइ मूल्यवान छ त्यो परमेश्वरकि निउति केइ मुल्यको आथिन।

Gade chapit la Kopi




१ कोरिन्थी 1:28
19 Referans Kwoze  

पबित्र सास्त्रमि यिसो लेखिरइछ, “मइले तुलाइ भौत जातिका पुर्खा बनाइराइछु।” परमेश्वरका नजरमि अब्राहाम हामरा बा हुन। उनले तिन परमेश्वरमि बिश्वास अर्यो, जइले मर्यालाइ जिउना बनाउनाहान रे तिन चीजलाइ लगइ अस्तित्वमि ल्याउनाहान जइको अस्तित्व आथिन।


क्याकि भण्या बेबिलोनले उइको सबइ सम्पत्ति अचानक हरायो।” सब जहाज चलाउन्या, जहाजमि यात्रा अद्द्या, नाविक रे और सब समुद्रमी काम अरिबर जीविका चलाउन्या मान्सन दूरइ कल्लिया,


पइलगइ म आत्मिक रुपमि परिपक्व मान्सनलाइ ज्ञानको सन्देश घोषणा अद्दउ, तर संसारिक बुद्दि होइन, न त यइ संसारका सासकको बुद्दि जसो, जो नास हुन्छ।


म मुर्ख भया छु। तर तमनले मलाइ इसो अद्द कर लाया, क्याकि तमन बठेइ त मेरो प्रसंसा हुनु पड्डयाथ्यो। क्याकि म केइ नभया लगइ छान्या शिष्या भण्ना म तुच्छ आथिन।


तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।


तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।


क्याकि परमेश्वरका चेलाचेली मासु रे रगतले बन्या मान्स हुन, रे येशू लगइ मान्स भया। क्याकि मान्सइ भइबर उन मद्द सक्देइथ्या, रे मृत्यु बठेइ उनले सैतानको सक्तिलाइ, नास अद्द सकन्थ्या जइसित मृत्युको सक्ति थ्यो।


Swiv nou:

Piblisite


Piblisite